नेत्रज्योति रबि शम्सेर ज.ब.रा.उत्कृष्ट समाजसेवी सम्मान उदयपुरकी सिर्जना दनुवारलाई

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १२, २०७५
|
|
३४ पटक हेरिएको
Shares
नेत्रज्योति रबि शम्सेर ज.ब.रा.उत्कृष्ट समाजसेवी सम्मान उदयपुरकी  सिर्जना दनुवारलाई

सारांश

  • अस्बिन खडका, १२ बैशाख  ।
  • नेपाल नेत्रज्योति संघ को २५ औ केन्द्रीय सभा बुधवार बाट चीतवन मा सुरुभएको छ ।
  • होटेल गार्डेन तथा रिसोर्ट मा भएको   केन्द्रीय सभाकाे उद्घाटन  पुर्व प्रधनमन्त्रि तथा माओवादी केन्द्रका अध्यक्ष   पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।

अस्बिन खडका, १२ बैशाख  । नेपाल नेत्रज्योति संघ को २५ औ केन्द्रीय सभा बुधवार बाट चीतवन मा सुरुभएको छ ।

होटेल गार्डेन तथा रिसोर्ट मा भएको   केन्द्रीय सभाकाे उद्घाटन  पुर्व प्रधनमन्त्रि तथा माओवादी केन्द्रका अध्यक्ष   पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।

कार्यक्रममा   प्रमुख अथीती पुष्पकमल दाहाल प्रचण्ड ले यो बर्षको नेत्रज्योति रबि सम्सेर ज.ब.रा.उत्कृष्ट समाजसेवी सम्मान पुरस्कारबाट नेपाल नेत्रज्योति संघ उदयपुरकी उपाध्यक्ष सिर्जना दनुवार लाई पुरस्कृत गरेका थिए ।

दाहालले दनुवार लाई रू५० हजार नगद सहित दोसल्ला ओडाएर हार्दिक बधाई साथै थप सफलताको शुभकामना समेत दिनु भयको थियो।

कार्यक्रम   दुई दिन सम्म चल्ने आयोजक नेपाल नेत्रज्योति संघ चीतवन ले जानकारी दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कमल थापाको मन्त्री परिषदमा प्रवेससँगै माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्ने दबाब झन चुलियो ।
कमल थापाको मन्त्री परिषदमा प्रवेससँगै माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्ने दबाब झन चुलियो ।
चट्याङ लागेर दुईको मृत्यु, सात घाइते !
सार्वजनिक ठाउँमा यौनाङ्ग देखाएमा, यौन क्रियाकलाप गरेमा १ वर्ष जेल
सार्वजनिक ठाउँमा यौनाङ्ग देखाएमा, यौन क्रियाकलाप गरेमा १ वर्ष जेल
कार्यालयकै कुर्सीमा सुत्ने वडाअध्यक्ष भन्छन् ‘शनिबार पनि नागरिकको घर आँगनमै सेवा दिन्छु’
कार्यालयकै कुर्सीमा सुत्ने वडाअध्यक्ष भन्छन् ‘शनिबार पनि नागरिकको घर आँगनमै सेवा दिन्छु’
भत्किएको कांग्रेस गढका एक्ला विजेता ?
भत्किएको कांग्रेस गढका एक्ला विजेता ?
प्रधानमन्त्री दाहालले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै
प्रधानमन्त्री दाहालले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै
विकासलाई वातावरणमैत्री बनाउनुपर्छ: राष्ट्रपति पौडेल
विकासलाई वातावरणमैत्री बनाउनुपर्छ: राष्ट्रपति पौडेल
लकडाउन लम्ब्याउने र सीमामा अझ कडाई गरिने
लकडाउन लम्ब्याउने र सीमामा अझ कडाई गरिने
विराटनगरमा छुरा प्रहार गरी बाबुको हत्या
विराटनगरमा छुरा प्रहार गरी बाबुको हत्या
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री सुशमा स्वराजबीच भेटवार्ता, नयाँ हवाई रुटबारे छलफल
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री सुशमा स्वराजबीच भेटवार्ता, नयाँ हवाई रुटबारे छलफल