फागुन ३ भित्र कर्मचारी समायोजन कठिन

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २३, २०७५
|
|
३० पटक हेरिएको
Shares
फागुन ३ भित्र कर्मचारी समायोजन कठिन

सारांश

  • काठमाडौं २३ माघ ।
  • आगामी फागुन ३ भित्र संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन सिध्याउन कठिन देखिएको छ ।
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन ३ भित्रै समायोजन सक्ने गरी प्रक्रिया अघि बढाए पनि कर्मचारीको चौतर्फी दबाबका कारण समयमै सक्न सकस देखिएको हो ।

काठमाडौं २३ माघ । आगामी फागुन ३ भित्र संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन सिध्याउन कठिन देखिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन ३ भित्रै समायोजन सक्ने गरी प्रक्रिया अघि बढाए पनि कर्मचारीको चौतर्फी दबाबका कारण समयमै सक्न सकस देखिएको हो ।

संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि निजामती र अन्य सेवाका गरी ७७ हजार ३४ जनाले फाराम भरेका छन् । मन्त्रालयले आइतबार नै करिब २ हजार उपसचिवको समायोजन सक्ने गरी काम अघि बढाए पनि केही समूहका उपसचिवहरुको संघमै रहनुपर्ने चर्को दबाबपछि प्रक्रिया नै अवरुद्ध भएको छ । –कान्तिपुर दैनिकबाट

(https://teledentistry.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किन हारे नारायणकाजी र बामदेव ?
किन हारे नारायणकाजी र बामदेव ?
मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
फेरि सँगै देखिए प्रियंका, आश्मा र सरोज (भिडियोसहित)
फेरि सँगै देखिए प्रियंका, आश्मा र सरोज (भिडियोसहित)
धमाधम रंगीला काण्डमा कमरेडहरु
धमाधम रंगीला काण्डमा कमरेडहरु
टाइगर श्राफको प्रेम सम्बन्धबारे बहिनी कृष्णाले गरिन् सनसनीपूर्ण खुलासा
टाइगर श्राफको प्रेम सम्बन्धबारे बहिनी कृष्णाले गरिन् सनसनीपूर्ण खुलासा
आयुर्वेद औषधालयका लागि एक व्यक्तिले निःशुल्क जग्गा प्रदान गरे
आयुर्वेद औषधालयका लागि एक व्यक्तिले निःशुल्क जग्गा प्रदान गरे
पोखरा खेल र पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्न सक्छः सभामुख महरा
ओलीलाई माधव नेपालको ‘थ्रेट’, सच्चिन आग्रह
ओलीलाई माधव नेपालको ‘थ्रेट’, सच्चिन आग्रह
प्रधानमन्त्री ओलीले डाक्टरहरुलाइ भावुक बनाएपछि…
प्रधानमन्त्री ओलीले डाक्टरहरुलाइ भावुक बनाएपछि…
निर्मला हत्याकाण्ड छानबिन समितिले भन्यो : प्रहरीको लापर्वाही र हेलचक्र्याइँ (प्रतिवेदनको पूर्ण पाठसहित)
निर्मला हत्याकाण्ड छानबिन समितिले भन्यो : प्रहरीको लापर्वाही र हेलचक्र्याइँ (प्रतिवेदनको पूर्ण पाठसहित)

तपाईंले छुटाउनुभयो कि?