गायक राजेश राईको नया म्युजिक भिडियो ‘अर्खौले बजारैमा’…

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २८, २०७३
|
|
६१९ पटक हेरिएको
Shares
गायक राजेश राईको नया म्युजिक भिडियो ‘अर्खौले बजारैमा’…

सारांश

  • गायक राजेश राईको स्वरमा ‘अर्खौले बजारैमा’ पुर्बेली गीतको म्युजिक भिडियो बजार आएको छ ।
  •  ‘रहरै रहरमा’ Album मा समाबेश यस गीतको रचनाकार भिम राई हुन् ।
  •   गाउले परिवेशलाई समेटेर खोटाङ जिल्ला को हलेसी अर्खौले आसपास को क्षेत्रलाई वर्णन गरिएको छ | विशेष गरेर यस गीत ले अर्खौलेमा लाग्ने हाट को सम्झना दिलाएको छ।

गायक राजेश राईको स्वरमा ‘अर्खौले बजारैमा’ पुर्बेली गीतको म्युजिक भिडियो बजार आएको छ । ‘रहरै रहरमा’ Album मा समाबेश यस गीतको रचनाकार भिम राई हुन् ।  गाउले परिवेशलाई समेटेर खोटाङ जिल्ला को हलेसी अर्खौले आसपास को क्षेत्रलाई वर्णन गरिएको छ | विशेष गरेर यस गीत ले अर्खौलेमा लाग्ने हाट को सम्झना दिलाएको छ।  यस गीतका संगीत बिनोद खम्बू र संगीत संयोजन उदय राज पौडेलको रहेको छ | मोडेल निराजन प्रधान र आलिशा राईलाई लिएर बनाइएको यस गीतको भिडियोको निर्देशन र क्यामराको जिम्मा ज्ञानेन्द्र शर्माले लिएका छन | सन्तोष राजबाहाकको कोरियोग्राफि र सम्पादन को जिम्मा टेकेन्द्र शाह को रहेको छ ।

https://www.youtube.com/watch?v=_lMyATWYISk

प्रसुति: समिप गौतम
शिखरन्युज

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?