फूलचोकी जाँदा हराएका जोन तामाङ जिवितै फेला परे

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
२० पटक हेरिएको
Shares
फूलचोकी जाँदा हराएका जोन तामाङ जिवितै फेला परे

सारांश

  • काठमाडौं, माघ १७ ।
  • छ दिने पहिले फुल्चोकीमा हाइकिङ जाँदा हराएका विद्यार्थी जोन तामाङ जिवितै फेला परेका छन् ।
  • ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनमा कक्षा ६ मा अध्ययनरत तथा कुसुन्ती बस्ने १७ वर्षीय तामाङ गत बिहबिारदेखि हराएका थिए ।

काठमाडौं, माघ १७ । छ दिने पहिले फुल्चोकीमा हाइकिङ जाँदा हराएका विद्यार्थी जोन तामाङ जिवितै फेला परेका छन् ।

ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनमा कक्षा ६ मा अध्ययनरत तथा कुसुन्ती बस्ने १७ वर्षीय तामाङ गत बिहबिारदेखि हराएका थिए ।

तामाङलाई आज हराएकै स्थान फुल्चोकीको सेतो कखरा भन्ने ठाउँको खाल्डोमा नेपाल आर्मीले फेला पारेको हो ।

बुधबार साँझ लगभग साढे ५ बजेतिर उनलाई नेपाल आर्मीको टोलीले उनलाई उद्दार गरेको हो । ६ दिनदेखि हराएका तामाङको तिब्र खोजी कार्य भइरहेको थियो ।

उनको खोजीमा नेपाल प्रहरी, नेपाली सेना र अभिभावकको टोली खटिएको थियो ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Khagendra Hartamchhali

    Yo keto alik pgal thexa ki ke ho?haina 17 barsako bhaneko t sano t haina?feri yeklahi hideko t haina?12/15 jana ho.kaseri khalda tira pso t?

      Comment Author

      Shova Rai

      Lu…ramrai vayex

    Comment Author

    Rai Man

    Ramro khushi lageyo bhai jiwitai rahechhan.

    Comment Author

    Om Shakya

    लौ केटा अवदेखी जथाभावी बदमासी नगरेस।।१७ बर्ष पुगेको केटाको यहि हो बुध्दी?सारा प्रहरी एवं सैनिक प्रशासन लगायत परिवार अनि मास्तर समेतलाई दुख दिएर
    ।अरु बाहेक तिमि मात्रै छुटिनुमा तिम्रो पनि बदमासी छ है।र याद राख सधै तिमिलाइ यसारी भाग्यले साथ दिदैन।।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?