ट्याक्सीमान्डुले संचालनमा ल्यायो निःशुल्क शौचालाय

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २२, २०७९
|
|
३९ पटक हेरिएको
Shares
ट्याक्सीमान्डुले संचालनमा ल्यायो निःशुल्क शौचालाय

सारांश

  • ट्याक्सी सेवा प्रदायक स्टार्टअप कम्पनी ट्याक्सीमान्डुले काठमाडौंमा निःशुल्क शौचालाय संचालनमा ल्याएको छ ।
  • राजधानीको गोपीकृष्णमा रहेको कर्पोरेट अफिसको दुईवटा शौचालयलाई सार्वजनिक प्रायोजनका संचालनमा ल्याइएको ट्याक्सीमान्डुले जनाएको छ ।
  • काठमाडौं महानगरको आह्वानलाई सहयोग पुर्याउने उदेश्यले शौचालय संचलनमा ल्याइएको ट्याक्सीमान्डुका सञ्चालक अर्जुन केसीले बताए ।

ट्याक्सी सेवा प्रदायक स्टार्टअप कम्पनी ट्याक्सीमान्डुले काठमाडौंमा निःशुल्क शौचालाय संचालनमा ल्याएको छ । राजधानीको गोपीकृष्णमा रहेको कर्पोरेट अफिसको दुईवटा शौचालयलाई सार्वजनिक प्रायोजनका संचालनमा ल्याइएको ट्याक्सीमान्डुले जनाएको छ ।

काठमाडौं महानगरको आह्वानलाई सहयोग पुर्याउने उदेश्यले शौचालय संचलनमा ल्याइएको ट्याक्सीमान्डुका सञ्चालक अर्जुन केसीले बताए । उनले भने– ‘होटेल तथा रेस्टुरेन्टका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने प्रयास गरिरहेको अवस्थामा सानो सहयोग गर्ने प्रयास गरेका हौँ । चाबहिल, गोपिकृष्ण क्षेत्रमा सार्वजनिक शौचालयको आवश्यकता पनि धेरै छ ।’ यी शौचालय सरसफाइका लागि छुट्टै कर्मचारीसमेत राखिने उनले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?