‘माअाेवादी सक्कली राष्ट्रवादकाे पक्षमा छ, एमाले र माेर्चाजस्ताे नक्कली राष्ट्रवाद हाेइन’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १७, २०७४
|
|
३७ पटक हेरिएको
Shares
‘माअाेवादी सक्कली राष्ट्रवादकाे पक्षमा छ, एमाले र माेर्चाजस्ताे नक्कली राष्ट्रवाद हाेइन’

सारांश

  • जनकपुर ।
  •   माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा माअाेवादी केन्द्र सक्कली राष्ट्रवाद र मधेसकाे पक्षमा सदैव उभिरहने बताएका छन् ।
  • जनकपुरमा अायाेजित पत्रकार सम्मेलनमा बाेल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘मधेशमा दुई प्रदेश हुनुपर्छ भन्ने माअाेवादी पार्टीकाे अाधिकारिक नीति हाे ।

जनकपुर ।  माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा माअाेवादी केन्द्र सक्कली राष्ट्रवाद र मधेसकाे पक्षमा सदैव उभिरहने बताएका छन् ।

जनकपुरमा अायाेजित पत्रकार सम्मेलनमा बाेल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘मधेशमा दुई प्रदेश हुनुपर्छ भन्ने माअाेवादी पार्टीकाे अाधिकारिक नीति हाे । माअाेवादी केन्द्र हिमाल, पहाड र तराई-मधेशकाे सुदृढ एकता भएकाे सक्कली राष्ट्रवादकाे पक्षमा छ। एमाले र मधेशी माेर्चाजस्ताे नक्कली र नश्लीय राष्ट्रवाद हाेइन।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?