बंगलादेश बाट हिँडेका दुईवटा यात्रु बस काठमाडाैंमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १३, २०७५
|
|
३३ पटक हेरिएको
Shares
बंगलादेश बाट हिँडेका दुईवटा यात्रु बस काठमाडाैंमा

सारांश

  • काठमाडाै, १३ वैशाख ।
  • बंगलादेशको राजधानी ढाकाबाट मंगलबार हिँडेका दुईवटा यात्रु बस  विहिवार (आज) दिउँसो काठमाडौं आइपुग्दैछन्।
  • बंगलादेश–भारत र नेपालबीच सीधा बससेवा परीक्षणका क्रममा ती बस नेपाल आएका हुन्।

काठमाडाै, १३ वैशाख ।बंगलादेशको राजधानी ढाकाबाट मंगलबार हिँडेका दुईवटा यात्रु बस  विहिवार (आज) दिउँसो काठमाडौं आइपुग्दैछन्।

बंगलादेश–भारत र नेपालबीच सीधा बससेवा परीक्षणका क्रममा ती बस नेपाल आएका हुन्। बस बिहिवार विहान भरतपुरबाट काठमाडौं तर्फ लागेका अधिकारीहरुले बताएका छन्। बस दिउँसो काठमाडौं आइपुग्नेछन्।

नेपाल प्रवेशपछि बुधबार बसमा सवार तीन देशका अधिकारीलाई काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा स्वागत गरिएको थियो। बसमा बंगलादेशका ३९, भारतका ११ र नेपालका सात गरी ५७ अधिकारी सवार छन्।

दिउँसो काठमाडौं आइपुगेको बस  साँझ धुलिखेल पुग्ने छन्। बंगलादेश–भुटान–भारत र नेपालबीच सिधा यातायात सञ्चालन गर्ने १५ जुन २०१५ को बीबीआईएन सम्झौताअनुसार ढाकाबाट काठमाडौंका लागि बस सेवा सुरु भएको हो।

(Provigil)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कालिका ११ मा एमाले वडा अध्यक्ष र तिन सदस्यमा विजयी, दलित सदस्यमा काँग्रेस निर्विरोध
कालिका ११ मा एमाले वडा अध्यक्ष र तिन सदस्यमा विजयी, दलित सदस्यमा काँग्रेस निर्विरोध
सरकारमा जान रोकिएका बामदेव गौतम
भूमिसुधारका हाकिम भूँडीसुधारमा लागेपछि….
भूमिसुधारका हाकिम भूँडीसुधारमा लागेपछि….
लुम्बिनी सरकारको प्रगति समीक्षा : योजना कार्यान्वयनमा केन्द्रित हुन निर्देशन
लुम्बिनी सरकारको प्रगति समीक्षा : योजना कार्यान्वयनमा केन्द्रित हुन निर्देशन
दुर्गा प्रसाईंले बैंकविरुद्ध अदालतमा दायर गरेकाे रिट खारेज
दुर्गा प्रसाईंले बैंकविरुद्ध अदालतमा दायर गरेकाे रिट खारेज
एनसीसी दक्षिण कोरियाको महासचिवमा पुरु जोशीको उम्मेद्वारी
एनसीसी दक्षिण कोरियाको महासचिवमा पुरु जोशीको उम्मेद्वारी
पार्टीभित्र गुट हुनु स्वाभाविक होः नेता कोइराला
पार्टीभित्र गुट हुनु स्वाभाविक होः नेता कोइराला
फिफा विश्वकप-२०१८: कुन देशकाे खेल कुन रंगशालामा ? यस्ता छन खेलहुने रंगशालाहरू !
फिफा विश्वकप-२०१८: कुन देशकाे खेल कुन रंगशालामा ? यस्ता छन खेलहुने रंगशालाहरू !
नेपालका वन पाखामा रमाउँदै भारतीय चलचित्रकर्मी
नेपालका वन पाखामा रमाउँदै भारतीय चलचित्रकर्मी
गरीबी निवारण कोष : गरीबी नाममा टाठाबाठाको रजाइ
गरीबी निवारण कोष : गरीबी नाममा टाठाबाठाको रजाइ

तपाईंले छुटाउनुभयो कि?