एक्सन थ्रिलर फिल्मबाट बलिउडमा डेब्यू गर्दैछन् डेनी पुत्र

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २५, २०७५
|
|
३८ पटक हेरिएको
Shares
एक्सन थ्रिलर फिल्मबाट बलिउडमा डेब्यू गर्दैछन् डेनी पुत्र

सारांश

  • बलिउड स्टार डेनी डेनजोंग्पाका छोरा रिंजिंग चाँडै नै बलिउडमा इन्ट्रि गर्ने भएका छन् ।
  • सन् १९१९ अप्रिलदेखि छायांकन सुरु हुने फिल्म स्क्वाडबाट उनी बलिउडमा आफ्नो पाइला राख्दैछन् ।
  • एक्सन थ्रिलर यो फिल्मको निर्देशन नीलेश सहायले गर्नेछन् ।

बलिउड स्टार डेनी डेनजोंग्पाका छोरा रिंजिंग चाँडै नै बलिउडमा इन्ट्रि गर्ने भएका छन् । सन् १९१९ अप्रिलदेखि छायांकन सुरु हुने फिल्म स्क्वाडबाट उनी बलिउडमा आफ्नो पाइला राख्दैछन् । एक्सन थ्रिलर यो फिल्मको निर्देशन नीलेश सहायले गर्नेछन् ।

फिल्मको तयारी स्वरुप अहिले डेनी पुत्र दिनमा दुई पटक तालिम लिइरहेका छन् । बलिउड हंगामाका अनुसार रिंजिंग एक्सनको तालिम मात्रै दिनमा दुई दुई घण्टाको दरले लिइरहेका छन् ।

छोराले बलिउडमा प्रवेश गर्न लागेको खबरले डेनी निकै खुशी बनेका छन् । धेरैवटा स्क्रिप्ट अस्वीकार गरेपछि मात्रै रिंजिंगले स्क्वाडको स्क्रिप्ट मन पराएका हुन् । छोराले फिल्ममा करियर सुरु गर्न लागेको क्षण परिवारकै लागि गर्वको विषय भएको डेनीले बताएका छन् । छोराका लागि आफुले कुनै सिफारिस नगरेको बताउँदै रिंजिंगले बलिउडमा स्थान बनाउने कुरामा आफु विश्वस्त भएको डेनी बताउँछन् ।

हलिउड स्टार ड्वेन जोहन्सनसँग तुलना

स्क्वाडका निर्देशक नीलेश सहायले रिंजिंग माथि निकै ठूलो भरोसा राखेका छन् । उनले आगामी दिनमा बलिउडको सबैभन्दा चर्चित एक्सन स्टार रिंजिंग हुने दावी गरेका छन् । रिंजिंग हलिउड स्टार ड्वेन जोहन्सनको भारतीय रुप हुने पनि उनले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीतिक शुद्धिकरणका लागि युवा सक्रिय हुनुपर्छ : अध्यक्ष तिमिल्सिना
राजनीतिक शुद्धिकरणका लागि युवा सक्रिय हुनुपर्छ : अध्यक्ष तिमिल्सिना
बालुवाटार सर्न ज्योतिषीले किन रोके देउवालाई ?
बालुवाटार सर्न ज्योतिषीले किन रोके देउवालाई ?
सडक भत्काउँदा काठमाडौँ महानगरलाई जानकारी दिनुपर्ने- विद्यासुन्दर शाक्य
सडक भत्काउँदा काठमाडौँ महानगरलाई जानकारी दिनुपर्ने- विद्यासुन्दर शाक्य
प्रचण्डमाथि अमेरिकामा ‘नो इन्भेष्टिगेशन’ : सोनिया गान्धी र मोदीकै हैसियतमा राजकीय सम्मान
प्रचण्डमाथि अमेरिकामा ‘नो इन्भेष्टिगेशन’ : सोनिया गान्धी र मोदीकै हैसियतमा राजकीय सम्मान
ठ्याक्कै मान्छेसँग अनुहार मिल्ने कुकुर
ठ्याक्कै मान्छेसँग अनुहार मिल्ने कुकुर
सिंहदरबार छिर्न कडाइ, गृहमा क्यामेरा निषेध | रिपोर्टर्स नेपाल
सिंहदरबार छिर्न कडाइ, गृहमा क्यामेरा निषेध | रिपोर्टर्स नेपाल
सुनसरीको बर्जुमा एमाले विजयी
सुनसरीको बर्जुमा एमाले विजयी
उपराष्ट्रपति पुनद्धारा गिरिको निधनप्रति दुःख व्यक्त
उपराष्ट्रपति पुनद्धारा गिरिको निधनप्रति दुःख व्यक्त
कार्यवाहक प्रधानमन्त्रीद्वारा वीरेन्द्र अस्पतालको भ्रमण
कार्यवाहक प्रधानमन्त्रीद्वारा वीरेन्द्र अस्पतालको भ्रमण
सुकुटे दुर्घटना : अझै पाँच घाइते अस्पतालमै
सुकुटे दुर्घटना : अझै पाँच घाइते अस्पतालमै