दुर्घटनामा घाइते प्रदेश सांसद वलीको निधन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १०, २०७५
|
|
५८ पटक हेरिएको
Shares
दुर्घटनामा घाइते प्रदेश सांसद वलीको निधन

सारांश

  • काठमाडौं ।
  • सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका प्रदेश ५ का सांसद उत्तरकुमार वलीको निधन भएको छ।
  • गत माघ २४ गते दाङमा भएको सवारी दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए।

काठमाडौं । सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका प्रदेश ५ का सांसद उत्तरकुमार वलीको निधन भएको छ। गत माघ २४ गते दाङमा भएको सवारी दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते भइ काठमाडौं उपचारमा रहेका आज शुक्रबार बिहान निधन भएको हो।
प्रदेश सदस्य वली प्रदेशसभा चुनावमा तत्कालीन एमालेको तर्फबाट दाङ क्षेत्र नम्बर ३ ‘ख’ बाट निर्वाचित प्रदेश सदस्य हुन्।

वलीको उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी हस्पिटलमा बिहान ३ बजेतिर निधन भएको नेकपाका सदस्य विष्णु रिजालले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

वलीको शव श्रद्धाञ्जलीका लागि अहिले १० बजेसम्म नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा राखेर दाहसंस्कारका लागि गृहजिल्ला दाङ लैजाने तयारी भैरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज ७ सय ४३ संक्रमित थप, ९५२ डिस्चार्ज
मन्त्रीमण्डल हेरफेरपछि नेकपाका शीर्ष नेताहरु कोही मख्ख, कोही असन्तुष्ट
मन्त्रीमण्डल हेरफेरपछि नेकपाका शीर्ष नेताहरु कोही मख्ख, कोही असन्तुष्ट
वाम गठबन्धन भत्काउन मलाई ५ वर्षकै प्रधानमन्त्रीको प्रस्ताव : प्रचण्ड
वाम गठबन्धन भत्काउन मलाई ५ वर्षकै प्रधानमन्त्रीको प्रस्ताव : प्रचण्ड
नेपालगञ्ज बसपार्क सञ्चालनको जिम्मा निजी क्षेत्रलाई
नेपालगञ्ज बसपार्क सञ्चालनको जिम्मा निजी क्षेत्रलाई
एचआइभीका नयांँ संक्रमितको संख्या घट्यो , पुराना संक्रमित आउनेको संख्या बढ्यो ।
एचआइभीका नयांँ संक्रमितको संख्या घट्यो , पुराना संक्रमित आउनेको संख्या बढ्यो ।
विदेश  आर्जन गरेको सीपलाई नेपालमै लगाउने वातावरण एमालेले बनाउछ – इश्वर पोखरेल
विदेश आर्जन गरेको सीपलाई नेपालमै लगाउने वातावरण एमालेले बनाउछ – इश्वर पोखरेल
बाबुरामले जम्प गरे, काजी पछारिए
बाबुरामले जम्प गरे, काजी पछारिए
विश्वभरका सैनिकको ध्यान चीनको उहानमा
विश्वभरका सैनिकको ध्यान चीनको उहानमा
साझा र विवेकशील पार्टीबीच एकता : बैठकको अध्यक्षता रवीन्द्र मिश्रले गर्ने, चुनाव चिन्ह तराजु
साझा र विवेकशील पार्टीबीच एकता : बैठकको अध्यक्षता रवीन्द्र मिश्रले गर्ने, चुनाव चिन्ह तराजु
तिघ्रा देखाएर छाडापन नहोस भनेर गुन्यूचोली उपहार दिएकि हुँ: मेयर सेजुवाल
तिघ्रा देखाएर छाडापन नहोस भनेर गुन्यूचोली उपहार दिएकि हुँ: मेयर सेजुवाल