हिन्दूराष्ट्र पूर्नस्थापनाका लागि ठूलो अन्तर्रा्ष्ट्रिय सम्मेलन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २३, २०७६
|
|
२५ पटक हेरिएको
Shares
हिन्दूराष्ट्र पूर्नस्थापनाका लागि ठूलो अन्तर्रा्ष्ट्रिय सम्मेलन

सारांश

  • काठमाडौं, २३ माघ ।
  • विश्व हिन्दू महासंघ, भारतका अध्यक्ष अजय सिंहले नेपालमा हिन्दूराष्ट्र पूर्नस्थापनाका लागि ठूलो अन्तर्रा्ष्ट्रिय सम्मेलनको आयोजना गरिने घोषणा गरेका छन् ।
  • नेपाल भ्रमणमा रहेका अध्यक्ष सिंहले आज विहान काठमाडौंमा विश्व हिन्दू महासंघ नेपाल, नेपाल विश्व हिन्दू महासंघ, विश्व हिन्दू युवा संघ अन्तर्रा्ष्ट्रिय समिति र मिशन नेपाल राष्ट्र निर्माण अभियानका प्रतिनिधिहरुसँगको भेटवार्तामा उनले यस्तो बताएका हुन् ।

काठमाडौं, २३ माघ । विश्व हिन्दू महासंघ, भारतका अध्यक्ष अजय सिंहले नेपालमा हिन्दूराष्ट्र पूर्नस्थापनाका लागि ठूलो अन्तर्रा्ष्ट्रिय सम्मेलनको आयोजना गरिने घोषणा गरेका छन् । नेपाल भ्रमणमा रहेका अध्यक्ष सिंहले आज विहान काठमाडौंमा विश्व हिन्दू महासंघ नेपाल, नेपाल विश्व हिन्दू महासंघ, विश्व हिन्दू युवा संघ अन्तर्रा्ष्ट्रिय समिति र मिशन नेपाल राष्ट्र निर्माण अभियानका प्रतिनिधिहरुसँगको भेटवार्तामा उनले यस्तो बताएका हुन् ।

आगामी बैशाखमा काठमाडौंमा हुने अन्तर्रा्ष्ट्रिय हिन्दू सम्मेलनमा विभिन्न ११ राष्ट्रका सरकार प्रमुख तथा राष्ट्र प्रमुखलगायत ६० भन्दा बढि देशका प्रतिनिधिहरुको सहभागिता हुने पनि उनले जनाएका छन् । भेटवार्तामा सहभागी विश्व हिन्दू युवा संघ अन्तर्रा्ष्ट्रिय समितिका अध्यक्ष सागर थापाले दिएको जानकारीअनुसार उक्त सम्मेलनको लागि अहिलेदेखि नै आफूहरु तयारीमा जुटेको स्पष्ट पारे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आत्मघाती बम हमलामा दुई प्रहरीकाे मृत्यु
आत्मघाती बम हमलामा दुई प्रहरीकाे मृत्यु
छात्रावासमा आगो लाग्दा उन्नाइस जनाको मृत्यु
छात्रावासमा आगो लाग्दा उन्नाइस जनाको मृत्यु
अन्तर्रा्ष्ट्रियकरण गरेर पनि नेपाली भूमि फिर्ता गराउनुपर्छः अध्यक्ष केसी
अन्तर्रा्ष्ट्रियकरण गरेर पनि नेपाली भूमि फिर्ता गराउनुपर्छः अध्यक्ष केसी
नासाको ‘इन्साइट ल्याण्डर’ यान मंगल ग्रहमा अवतरण, नयाँ रहस्य पत्ता लाग्ला!
नासाको ‘इन्साइट ल्याण्डर’ यान मंगल ग्रहमा अवतरण, नयाँ रहस्य पत्ता लाग्ला!
साढे ३३ किलो सुन तस्करी प्रकरण: समितिको अनुसन्धान नै पुर्वाग्राही,  हाकिम कायस्थलाई किन संरक्षण ?
साढे ३३ किलो सुन तस्करी प्रकरण: समितिको अनुसन्धान नै पुर्वाग्राही, हाकिम कायस्थलाई किन संरक्षण ?
असोज २३ गते विहिबारको राशिफल यस्तो छ
कोरोनाबाट अमेरिकामा एकैदिन एक हजार भन्दा बढीको मृत्यु
कोरोनाबाट अमेरिकामा एकैदिन एक हजार भन्दा बढीको मृत्यु
सात संगठनले गरेकाे बन्द निजी बिद्यालयहरू द्वारा अवज्ञा
सात संगठनले गरेकाे बन्द निजी बिद्यालयहरू द्वारा अवज्ञा
ट्राफिक प्रहरी सुनसरीलाई ३५ लाखको सहयोग सामग्री प्रदान
ट्राफिक प्रहरी सुनसरीलाई ३५ लाखको सहयोग सामग्री प्रदान
सुनसरी-१ मा घण्टीका उम्मेदवारलाई पछ्याउँदै हर्क साम्पाङ
सुनसरी-१ मा घण्टीका उम्मेदवारलाई पछ्याउँदै हर्क साम्पाङ

तपाईंले छुटाउनुभयो कि?