बझाङमा एक तिहाइ मत गन्न बाँकी हुँदा बामगठबन्धनलाई झण्डै ५ हजारको अग्रता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
१७ पटक हेरिएको
Shares
बझाङमा एक तिहाइ मत गन्न बाँकी हुँदा बामगठबन्धनलाई झण्डै ५ हजारको अग्रता

सारांश

  • बझाङ, मंसिर २२ – बझाङमा झण्डै एक तिहाइ मत गन्न बाँकी हुँदा बामगठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार भैरवबहादुर सिंहले २२ हजार ६ सय ४ मत प्राप्त गर्नुभएको छ ।
  • उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंले भने १७ हजार ९ सय ५७ मत ल्याउनुभएको छ ।
  • बझाङमा खसेको ६६ हजार ९ सय ५९ मत मध्ये अब एक तिहाइ अर्थात २२ हजार मत मात्र गन्न बाँकी छ ।

बझाङ, मंसिर २२ – बझाङमा झण्डै एक तिहाइ मत गन्न बाँकी हुँदा बामगठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार भैरवबहादुर सिंहले २२ हजार ६ सय ४ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंले भने १७ हजार ९ सय ५७ मत ल्याउनुभएको छ ।

बझाङमा खसेको ६६ हजार ९ सय ५९ मत मध्ये अब एक तिहाइ अर्थात २२ हजार मत मात्र गन्न बाँकी छ ।

आज दिउँसो तीन बजे भित्रमा अन्तिम परिणाम आइसक्ने मुख्य निर्वाचन अधिकृत पूर्ण प्रसाद बाँस्तोलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?