सिडियोलाई ट्वाइलेटमा थुन्ने मन्त्री मात्रृका प्रसाद यादवको कति छ सम्पति ?
सारांश
- काठमाडाै, १० जेठ ।
- प्रधानमन्त्री तथा मन्त्री परिषदकाे कार्यालयले बुधबार प्रधानमन्त्री तथा मन्त्रिहरूकाे सम्पति सार्वजनिक गरेकाे छ ।
- सार्वजनिक भएको उनको सम्पत्ति विवरणमा उद्याेग वाणीज्य तथा अापूर्ति मन्त्री मात्रृका प्रसाद यादवकाे ३५ लाख पुर्रख्याैली घर सिराहामा र २० लाखमा किनेकाे धनुषामा घर रहेकाे देखाएका छन।
काठमाडाै, १० जेठ । प्रधानमन्त्री तथा मन्त्री परिषदकाे कार्यालयले बुधबार प्रधानमन्त्री तथा मन्त्रिहरूकाे सम्पति सार्वजनिक गरेकाे छ ।
सार्वजनिक भएको उनको सम्पत्ति विवरणमा उद्याेग वाणीज्य तथा अापूर्ति मन्त्री मात्रृका प्रसाद यादवकाे ३५ लाख पुर्रख्याैली घर सिराहामा र २० लाखमा किनेकाे धनुषामा घर रहेकाे देखाएका छन।
बाँकि सम्पति बिवरण हेर्नुहाेस ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया