पोखरामा ५२ हजार मत गन्दा धनराजलाई २१ हजार, उपप्रमुखमा कडा टक्कर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ५, २०७९
|
|
२५ पटक हेरिएको
Shares
पोखरामा ५२ हजार मत गन्दा धनराजलाई २१ हजार, उपप्रमुखमा कडा टक्कर

सारांश

  • पोखरा, ५ जेठ ।
  • गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना देशभर जारी छ ।
  • ५२ हजार ८१७ मत गन्दा पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धनका धनराज आचार्यले २४९२ मतान्तरले अग्रता लिइरहेका छन् ।

पोखरा, ५ जेठ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना देशभर जारी छ । ५२ हजार ८१७ मत गन्दा पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धनका धनराज आचार्यले २४९२ मतान्तरले अग्रता लिइरहेका छन् ।

एकीकृत समाजवादीका आचार्यले पछिल्लो मतपरिणाम अनुसार २१ हजार ८८० मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउदै नेकपा एमालेका कृष्णबहादुर थापाले १९ हजार ३८८ मत ल्याएका छन् ।

राप्रपाका शंकर खरालले २ हजार १८६ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् । स्वतन्त्रका गणेश पौडेलले ११ सय ८३ मत ल्याएका छन् ।
महानगरको उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले २२ हजार १३१ मत ल्याउँदा कांग्रेसकी कोपिला रानाभाटले २२ हजार १२२ मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लम्पी स्किनको सङ्क्रमणबाट कर्णालीमा साढे दश हजार पशु मरे
लम्पी स्किनको सङ्क्रमणबाट कर्णालीमा साढे दश हजार पशु मरे
केपी ओलीको पक्षमा उपेन्द्र यादव, यसो भने ?
केपी ओलीको पक्षमा उपेन्द्र यादव, यसो भने ?
हेलमेट लगाएर काम गर्ने यी कर्मचारी
हेलमेट लगाएर काम गर्ने यी कर्मचारी
चीन, अमेरिका विवादका कारण एपेक बैठक घोषणापत्र विना नै  समाप्त
चीन, अमेरिका विवादका कारण एपेक बैठक घोषणापत्र विना नै समाप्त
गुण्डामाथि प्रहरीको एक्सनः प्रहरी भन्छ ‘निगरानी गरिरहेका छौँ’
गुण्डामाथि प्रहरीको एक्सनः प्रहरी भन्छ ‘निगरानी गरिरहेका छौँ’
कोरियाग्राफर गम्भीर र अभिनेत्री शुष्माको लेनदेन विवाद
कोरियाग्राफर गम्भीर र अभिनेत्री शुष्माको लेनदेन विवाद
विश्वकप क्रिकेट : अफगानिस्तानद्वारा इङ्ग्ल्यान्ड पराजित
विश्वकप क्रिकेट : अफगानिस्तानद्वारा इङ्ग्ल्यान्ड पराजित
कर्णाली प्रदेशलाई प्रधानमन्त्री ओलीले यस्तो दिए आश्वासन
कर्णाली प्रदेशलाई प्रधानमन्त्री ओलीले यस्तो दिए आश्वासन
८८ किलो सुनको मालिका माओवादीका प्रभावशाली मन्त्री ! गृहमन्त्री र आईजीपी मौन
८८ किलो सुनको मालिका माओवादीका प्रभावशाली मन्त्री ! गृहमन्त्री र आईजीपी मौन
ओलीले गरे फोरमलाई प्रस्ताव – परराष्ट्र र सहरी विकास मन्त्रालय

तपाईंले छुटाउनुभयो कि?