बझाङमा भूकम्पको धक्का
सारांश
- बझाङ।
- बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ।
- शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा भूकम्पको गएको हो ।
बझाङ। बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा भूकम्पको गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो ।
बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार पराकम्पको गइरहेको छ । सदरमुकाम चैनपुरमा भूकम्पले घरहरू हल्लिएपछि स्थानीयहरू खुला चौरमा आएर फेरि घर फर्किएका छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया