घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २३, २०८०
|
|
२२ पटक हेरिएको
Shares
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा आज फेरि सुनको मूल्य घटेको छ ।
  • कारोबार साताको पहिलो दिन आइतबार स्थिर रहेको सुनको मूल्य कारोबार साताको दोश्रो दिन आज सोमबार भतने तोलामा ७० ले घटेको हो ।

काठमाडौं । नेपाली बजारमा आज फेरि सुनको मूल्य घटेको छ । कारोबार साताको पहिलो दिन आइतबार स्थिर रहेको सुनको मूल्य कारोबार साताको दोश्रो दिन आज सोमबार भतने तोलामा ७० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १८ हजार २५० रुपयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    mtmetlife

    My brother said I might enjoy this website, and he was 100% correct. This post brightened my day; you have no idea how much time I spent searching for this information.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?