तोकिएकै समयमा निर्वाचन हुन्छ -मन्त्री विश्वकर्मा

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १, २०७४
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, १ कात्तिक वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले सरकारले कुनैपनि हालतमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गराइ छाड्ने बताउनुभएको छ ।
  • रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले मुलुक निर्वाचनतर्फ होम्मिएको चर्चा गर्दै तोकिएकै समयमा निर्वाचन हुनेमा जोड दिनुभएको हो ।
  • मन्त्री विश्वकर्माले स्थानीय तहको निर्वाचनमा काँग्रेससँग सहकार्य गरेर फाइदा लिएको (माओवादी केन्द्र)ले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा काँग्रेससँग सहकार्य गरेर फाइदा लिन गाह्रो देखेर एमालेसँग गठबन्धन गर्न लागेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?