बढ्यो सुनको मूल्य

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १२, २०८०
|
|
१८ पटक हेरिएको
Shares
बढ्यो सुनको मूल्य

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा सुनको मूल्यले आज नयाँ रेकर्ड बनाएको छ ।
  • अघिल्लो दिन १ लाख २० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १ हजार ३०० रुपैयाँ बढेसँगै नयाँ रेकर्ड कायम भएको हो ।

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन १ लाख २० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १ हजार ३०० रुपैयाँ बढेसँगै नयाँ रेकर्ड कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख २१ हजार ४०० रुपयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँ वृद्धि भइ प्रतितोला १ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?