डुबेर मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ९, २०७४
|
|
२१ पटक हेरिएको
Shares
डुबेर मृत्यु

सारांश

  • दाङ, ९ असोज तुल्सीपुर उपमहानगरपालिका–१८ बकुल्लाई बस्ने भिमबहादुर बोहोराको २ वर्षीय छोरा सन्दीप बोहोरा कुलोमा डुबेर गम्भीर घाईते भएकाले राप्ति अञ्चल अस्पताल तुल्सीपुर लगेकोमा उपचारको क्रममा आइतबार मृत्यु भएको छ ।
  • यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
  • (nelsonjsalon.

दाङ, ९ असोज
तुल्सीपुर उपमहानगरपालिका–१८ बकुल्लाई बस्ने भिमबहादुर बोहोराको २ वर्षीय छोरा सन्दीप बोहोरा कुलोमा डुबेर गम्भीर घाईते भएकाले राप्ति अञ्चल अस्पताल तुल्सीपुर लगेकोमा उपचारको क्रममा आइतबार मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

(nelsonjsalon.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?