तीनकुनेको ए वान क्याफेबाट हतियारसहित ७ जना पक्राउ
सारांश
- काठमाडौं, ४ भदौ ।
- तीनकुनेस्थि ए वान क्याफे रेष्टुरेण्टबाट प्रहरीले एक थान पेस्तोल सहित ७ जनालाई पक्राउ गरेको छ ।
- महानगरीय प्रहरी परिसर काठमाडौं एसएसपी बसन्त लामाका अनुसार विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो ।
काठमाडौं, ४ भदौ । तीनकुनेस्थि ए वान क्याफे रेष्टुरेण्टबाट प्रहरीले एक थान पेस्तोल सहित ७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं एसएसपी बसन्त लामाका अनुसार विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो । पेस्तोलको म्यागेजिन र चार राउण्ड गोली बरामद गरेको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया