बबर्इ नदीकाे जलसतहले सतर्कता तह पार गर्याे, सतर्क रहन सर्वसाधारणलार्इ अनुराेध
सारांश
- काठमाडाै, १८ असार ।
- निरन्तर बर्षाका कारण बबर्इ नदीकाे जलसतहले सतर्कता तह पार गरेकाे छ।
- साेमबार विहान ११ बजे बबर्इकाे चेपाङमा जलसतह सतर्कता तह पार गरेकाे बाढी पूर्वानुमान शाखा, जल तथा मौसम बिज्ञान बिभागले जनाएकाे छ ।
काठमाडाै, १८ असार । निरन्तर बर्षाका कारण बबर्इ नदीकाे जलसतहले सतर्कता तह पार गरेकाे छ।
साेमबार विहान ११ बजे बबर्इकाे चेपाङमा जलसतह सतर्कता तह पार गरेकाे बाढी पूर्वानुमान शाखा, जल तथा मौसम बिज्ञान बिभागले जनाएकाे छ ।
बिभागका अनुसार बर्षा हुने क्रम जारी रहेकाले जलसतह खतरा तह अासपास पुग्ने संभावना रहेकाे बताएकाे छ ।
जलसतह खतरा तह पुग्न सक्ने सम्भावनालाइ मध्यनजर गर्दै बिभागले वर्दिया जिल्लाका बबर्इ तटिय क्षेत्रका अाम सर्वसाधरणलार्इ सतर्क रहन अनुराेध गरेकाे छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया