आज साउनको पहिलो सोमबार, बिहानैदेखि पशुपतिमा भिड

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २, २०७९
|
|
५० पटक हेरिएको
Shares
आज साउनको पहिलो सोमबार, बिहानैदेखि पशुपतिमा भिड

सारांश

  • साउनको पहिलो सोमबार आज पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
  • साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो ।
  • यस वर्ष साउनमा पाँच सोमबार परेको छ ।

साउनको पहिलो सोमबार आज पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो ।

यस वर्ष साउनमा पाँच सोमबार परेको छ । पाँचवटा सोमबार परेको साउनबाट नयाँ व्रतालुले पनि साउने सोमबारको व्रत सुरु गर्छन् । साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली-प्रचण्ड साँढे चार घन्टा वार्ता, सहमतिको सुत्र निर्माणको प्रयास
सुनकोसी नदीको बेलीब्रिज संचालनमा
सुनकोसी नदीको बेलीब्रिज संचालनमा
सुत्केरी हुन पुरुषको निर्णय कुर्नुपर्ने अवस्था अन्त्य हुँदै, श्रीमानसँगै रहनुपर्ने
सुत्केरी हुन पुरुषको निर्णय कुर्नुपर्ने अवस्था अन्त्य हुँदै, श्रीमानसँगै रहनुपर्ने
एक सिलिन्डर ग्याँसकाे  दश हजार
एक सिलिन्डर ग्याँसकाे दश हजार
राजनीतिक हस्तक्षेप रहँदासम्म विश्वविद्यालयमा सुधार हुँदैन : नेता कोइराला
राजनीतिक हस्तक्षेप रहँदासम्म विश्वविद्यालयमा सुधार हुँदैन : नेता कोइराला
उत्तर कोरियालाई ट्रम्पको चेतावनीः गलत कदम चाले सैनिक समाधानको बाटो तयार छ
उत्तर कोरियालाई ट्रम्पको चेतावनीः गलत कदम चाले सैनिक समाधानको बाटो तयार छ
कोरोनाको आशंकामा एकै दिन ४ जना आइसोलेसनमा वार्डमा
कोरोनाको आशंकामा एकै दिन ४ जना आइसोलेसनमा वार्डमा
पेन्टागन हमलाकाे १७ वर्ष, ३ हजार भन्दा बढी मानिसकाे ज्यान गएकाे त्याे अक्रमण !
पेन्टागन हमलाकाे १७ वर्ष, ३ हजार भन्दा बढी मानिसकाे ज्यान गएकाे त्याे अक्रमण !
बालाजुबाट १० किलो सुन सहित एक जना पक्राउ
बालाजुबाट १० किलो सुन सहित एक जना पक्राउ
कांग्रेसमा फेरी विवाद, महासमिति बैठकको उपलब्धि शुन्य
कांग्रेसमा फेरी विवाद, महासमिति बैठकको उपलब्धि शुन्य