सत्तारुढ दलको बैठकमा मन्त्रालय विस्तारबारे छलफल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ९, २०७९
|
|
६६ पटक हेरिएको
Shares
सत्तारुढ दलको बैठकमा मन्त्रालय विस्तारबारे छलफल

सारांश

  • काठमाडौं ।
  • बालुवाटारमा बसेको सत्तारुढ ४ दलको बैठकमा मन्त्रालय विस्तारबारे  छलफल भएको छ ।
  • प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकमा मन्त्रिपरिषद विस्तार, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायतका विषयमा छलफल भएको हो ।

काठमाडौं । बालुवाटारमा बसेको सत्तारुढ ४ दलको बैठकमा मन्त्रालय विस्तारबारे  छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकमा मन्त्रिपरिषद विस्तार, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायतका विषयमा छलफल भएको हो ।

नेपाली कांग्रेसका नेता रमेश लेखकले सरकार विस्तार गर्ने विषयमा प्रारम्भिक छलफल भएको र कुन पार्टीले कति मन्त्रालय पाउने विषयमा भने टुंगो नभइसकेको बताए । आवश्यकताअनुसार अर्को बैठक बसेर बाँकी कुराको छलफल हुने उनले बताए ।

आजको बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिकोणात्मक ट्वान्टी-२० क्रिकेटका लागि नेपाली टोलीको घोषणा
त्रिकोणात्मक ट्वान्टी-२० क्रिकेटका लागि नेपाली टोलीको घोषणा
प्रतिकारमा उत्रने युवा संघ र अनेरास्वबियू काे चेतावनी: हेक्का होस हाम्रो प्रतिरोधि क्षमताको मृत्यु भएको छैन
प्रतिकारमा उत्रने युवा संघ र अनेरास्वबियू काे चेतावनी: हेक्का होस हाम्रो प्रतिरोधि क्षमताको मृत्यु भएको छैन
सप्तरी अपडेट- कांग्रेसले लियो अग्रता, दोस्रोमा फोरम, राजपाको अग्रता खुम्चियो
सप्तरी अपडेट- कांग्रेसले लियो अग्रता, दोस्रोमा फोरम, राजपाको अग्रता खुम्चियो
सुडान: सैन्य विमान दुर्घटनाग्रस्त, कम्तिमा १८ जनाको मृत्यु
सुडान: सैन्य विमान दुर्घटनाग्रस्त, कम्तिमा १८ जनाको मृत्यु
Nepal and Rwanda establish formal bilateral diplomatic relations !
Nepal and Rwanda establish formal bilateral diplomatic relations !
शेयर बजार ३७ अङ्कले बढ्यो
शेयर बजार ३७ अङ्कले बढ्यो
रबि लामिछाने सहित तीनै जनालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन
रबि लामिछाने सहित तीनै जनालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन
सिरहामा प्रारम्भिक परिणाम अाएका ७ मध्ये ३ मा कांग्रेस अगाडि
सिरहामा प्रारम्भिक परिणाम अाएका ७ मध्ये ३ मा कांग्रेस अगाडि
चिकित्सा शिक्षा ऐन संशोधनको तयारी भइरहेको छ : मन्त्री बस्नेत
चिकित्सा शिक्षा ऐन संशोधनको तयारी भइरहेको छ : मन्त्री बस्नेत
राष्ट्रपतिले आज ज्येष्ठ सदस्य राणालाई शपथ गराउने
राष्ट्रपतिले आज ज्येष्ठ सदस्य राणालाई शपथ गराउने

तपाईंले छुटाउनुभयो कि?