बालिका बलात्कार अाराेपमा ६० बर्षे बृद्ध पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १६, २०७५
|
|
१६ पटक हेरिएको
Shares
बालिका बलात्कार अाराेपमा ६० बर्षे बृद्ध पक्राउ

सारांश

  • अाेखलढुंगा, १६ असार।
  • अाेखलढुंगामा एक जना बालिका बलात्कार अाराेपमा पक्राउ परेका छन ।
  • बलात्कार अाराेपमा लिखु गाउँपालिकाका ६० वर्षीय भक्त बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हाे।

अाेखलढुंगा, १६ असार। अाेखलढुंगामा एक जना बालिका बलात्कार अाराेपमा पक्राउ परेका छन ।

बलात्कार अाराेपमा लिखु गाउँपालिकाका ६० वर्षीय भक्त बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हाे।

बिहान आफ्नै घरमा बसीरहेकी बालिकालाई उनले जबरजस्ती करणी गरेको पिडित बालिकाको परिवारले जनाएको छ । घरमा कोहि नभएको समयमा अभियुक्त श्रेष्ठले बालिकालाई जबरजस्ती गर्दै गरेको आफूले भेटेपछि तुरुन्त प्रहरीलाई खबर गरेको परिवारिक स्रोतले जनाएको छ ।

श्रेष्ठ हाल अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका छन् । बालिकालाई भने स्वास्थ्य परिक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार पठाईएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?