५ डीएसपीको काज सरुवा, को कहाँ पुगे ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २९, २०७५
|
|
४२ पटक हेरिएको
Shares
५ डीएसपीको काज सरुवा, को कहाँ पुगे ?

सारांश

  •   काठमााडौँ।
  • प्रहरी प्रधान कार्यालय काठमाडौँले ५ जना डीएसपीको काज सरुवा गरेको छ ।
  • जसअन्तर्गत जिल्ला प्रहरी कार्यालय म्याग्दीमा महेन्द्र प्रसाद मरासिनी, महानगरीय प्रहरी वृत्त दरबारमार्गमा विनोद घिमिरे, ईलाका प्रहरी कार्यालय बैदाम पोखरामा कोमल विक्रम शाह, जिल्ला प्रहरी कार्यालय दार्चुलामा भेषराज रिजाल र जिल्ला प्रहरी कार्यालय रौतहटमा नवीन कार्कीलाई सरुवा गरेको छ।
 
काठमााडौँ। प्रहरी प्रधान कार्यालय काठमाडौँले ५ जना डीएसपीको काज सरुवा गरेको छ ।
जसअन्तर्गत जिल्ला प्रहरी कार्यालय म्याग्दीमा महेन्द्र प्रसाद मरासिनी, महानगरीय प्रहरी वृत्त दरबारमार्गमा विनोद घिमिरे, ईलाका प्रहरी कार्यालय बैदाम पोखरामा कोमल विक्रम शाह, जिल्ला प्रहरी कार्यालय दार्चुलामा भेषराज रिजाल र जिल्ला प्रहरी कार्यालय रौतहटमा नवीन कार्कीलाई सरुवा गरेको छ। 
यस अघि पनि डीएसपीहरुको सरुवा गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विवाह गर्न नमानेपछि डाक्टरकै घरमा गएर आत्महत्या गरिन् नर्सले
विवाह गर्न नमानेपछि डाक्टरकै घरमा गएर आत्महत्या गरिन् नर्सले
अस्पताललाई १० प्रतिशत निःशुल्क उपचार गर्न मन्त्री बस्नेतको निर्देशन
अस्पताललाई १० प्रतिशत निःशुल्क उपचार गर्न मन्त्री बस्नेतको निर्देशन
एमाले नेतृत्वमा बनेको सात दलीय गठबन्धनको बैठक बस्दै
एमाले नेतृत्वमा बनेको सात दलीय गठबन्धनको बैठक बस्दै
उद्धव थापाको सपथ समारोह हिक्मत कार्कीद्वारा बहिष्कार,सिट नराखेको गुनासो
उद्धव थापाको सपथ समारोह हिक्मत कार्कीद्वारा बहिष्कार,सिट नराखेको गुनासो
संघ र प्रदेश चुनावमा २० प्रतिशत मतदाता घट्ने
संघ र प्रदेश चुनावमा २० प्रतिशत मतदाता घट्ने
गौर हत्याकाण्ड पीडित सङ्घर्ष समितिलाई वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
गौर हत्याकाण्ड पीडित सङ्घर्ष समितिलाई वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
यस्तो छ बाँकेका मतदाताको  गुनासो  : भोट माग्छन् तर मत हाल्न कोही सिकाउँदैनन्’
यस्तो छ बाँकेका मतदाताको गुनासो : भोट माग्छन् तर मत हाल्न कोही सिकाउँदैनन्’
पुत्र वियोगमा परेका प्रचण्डलाई कतारबाट खुलापत्र
पुत्र वियोगमा परेका प्रचण्डलाई कतारबाट खुलापत्र
प्रियंका कार्कीका पूर्व श्रीमान् रोचकले अर्को विवाह गर्दै
प्रियंका कार्कीका पूर्व श्रीमान् रोचकले अर्को विवाह गर्दै
उपत्यकाबाट ४५ मेट्रिकटन फोहर व्यवस्थापन
उपत्यकाबाट ४५ मेट्रिकटन फोहर व्यवस्थापन