बसले मोटरसाइकल हान्दा २ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ८, २०७५
|
|
३५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • नवलपरासीको गैंडाकोटमा एक बसले मोटरसाइकल हान्दा २ जनाको मृत्यु भएको छ ।
  • दुर्घटनामा परी गैंडाकोट ८ बस्ने २० वर्षीय अनिल पौडेल र १९ वर्षीय कृष्ण सापकोटाको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौं । नवलपरासीको गैंडाकोटमा एक बसले मोटरसाइकल हान्दा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गैंडाकोट ८ बस्ने २० वर्षीय अनिल पौडेल र १९ वर्षीय कृष्ण सापकोटाको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैडाकोट नगरपालिका–१३स्थित मुकुन्दपुरमा आज बिहान बसले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ना ५ ख ३९८७ नम्बरको कर्णाली यातायातले ना ५६ प ३८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो । शुरुमा घाइते भएका उनीहरुलाई अस्तपताल लैजादै गर्दा मृत्यु भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सखिमा पुर्णिामाको रात एमाले कांग्रेस मारामार ,
सखिमा पुर्णिामाको रात एमाले कांग्रेस मारामार ,
स्वराजलाई एक्लै होटल सोल्टीमा भेट्दै उपेन्द्र यादव
स्वराजलाई एक्लै होटल सोल्टीमा भेट्दै उपेन्द्र यादव
स्कार्पियो दुर्घटनामा पाँच जनाको मृत्यु, तीन घाईते
स्कार्पियो दुर्घटनामा पाँच जनाको मृत्यु, तीन घाईते
आज (बिहीबार), वृहस्पति तथा भगवान विष्णुको पूजा गर्नाले पाइन्छ यस्तो फल
आज (बिहीबार), वृहस्पति तथा भगवान विष्णुको पूजा गर्नाले पाइन्छ यस्तो फल
अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्दछ : प्रधानमन्त्री
अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्दछ : प्रधानमन्त्री
पूूर्व राजाले मोदी भेट्न किन पहल गर्दैछन् ?
पूूर्व राजाले मोदी भेट्न किन पहल गर्दैछन् ?
राष्ट्रपतिलाई लक्षित गरेर ड्रोन आक्रमण !
राष्ट्रपतिलाई लक्षित गरेर ड्रोन आक्रमण !
‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर, अब कार्तिक २१ गते विश्वव्यापी प्रदर्शनमा आउने
‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर, अब कार्तिक २१ गते विश्वव्यापी प्रदर्शनमा आउने
गृहमा चेक लिनेको लर्को ,निर्वाचनको मुखमा बाँड्न थालियो करोडौं रुपैयाँ !
गृहमा चेक लिनेको लर्को ,निर्वाचनको मुखमा बाँड्न थालियो करोडौं रुपैयाँ !
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरु, झण्डै डेढ करोड राजस्व आम्दानी
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरु, झण्डै डेढ करोड राजस्व आम्दानी