भारतीय गाडीसँग घुस लिँदै गरेका दुई सशस्त्र प्रहरी पक्राउ
सारांश
- सुनसरी, चैत १३ – सुनसरीको कप्तानगञ्जमा २ जना सशस्त्र प्रहरी घुससहित पक्राउ परेका छन् ।
- भारतीय गाडीलाई छोडेबापत २५ हजार रुपैयाँ घुस लिएका सशस्त्र प्रहरी जवान नवीन खड्का र ठाकुर खत्री पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुनसरीका प्रहरी उपरीक्षक किसनसिंह थापाले जानकारी दिनुभयो ।
- उनीहरुलाई अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा राखिएको छ ।
सुनसरी, चैत १३ – सुनसरीको कप्तानगञ्जमा २ जना सशस्त्र प्रहरी घुससहित पक्राउ परेका छन् ।
भारतीय गाडीलाई छोडेबापत २५ हजार रुपैयाँ घुस लिएका सशस्त्र प्रहरी जवान नवीन खड्का र ठाकुर खत्री पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुनसरीका प्रहरी उपरीक्षक किसनसिंह थापाले जानकारी दिनुभयो ।
उनीहरुलाई अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा राखिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया