बस र ट्रक ठोक्किदा ३ नवलपरासीमा ३ को मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १६, २०७६
|
|
४८ पटक हेरिएको
Shares
बस र ट्रक ठोक्किदा ३ नवलपरासीमा ३ को मृत्यु

सारांश

  • नवलपरासीको देवचुली नगरपालिका दुम्कौलीमा बिहीबार दिउसो यात्रु वहाक बस र ट्रक ठोक्किँदा तीनजनाको मृत्यु भएको छ ।
  • २० जना घाइते छन् ।
  • घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक अर्जुन रानाभाटले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

नवलपरासीको देवचुली नगरपालिका दुम्कौलीमा बिहीबार दिउसो यात्रु वहाक बस र ट्रक ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । २० जना घाइते छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक अर्जुन रानाभाटले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । मृत्यु हुने सबै महिला रहको छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शेयर बजार उकालो, सोमबार नेप्से परिसुचक दोहोरो अंकले बृद्धि
शेयर बजार उकालो, सोमबार नेप्से परिसुचक दोहोरो अंकले बृद्धि
काठमाडौँ महानगरपालिका र होटल सङ्घले पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने
काठमाडौँ महानगरपालिका र होटल सङ्घले पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकाको मृत्यु, २५ बेपत्ता
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकाको मृत्यु, २५ बेपत्ता
काभ्रे खानीखोलामा गठबन्धनबाट माओवादीको अग्रता
काभ्रे खानीखोलामा गठबन्धनबाट माओवादीको अग्रता
सलमान खानले सुनिल ग्रोवरपछि अब कपिल शर्मालाई यो फिल्ममा भूमिका दिने
सलमान खानले सुनिल ग्रोवरपछि अब कपिल शर्मालाई यो फिल्ममा भूमिका दिने
अहिलेसम्मकै सबैभन्दा महंगो चलचित्र बनाउँदै निर्देशक ढकाल
अहिलेसम्मकै सबैभन्दा महंगो चलचित्र बनाउँदै निर्देशक ढकाल
मौलाकालिका मन्दिर क्षेत्रमा केवलकार !
मौलाकालिका मन्दिर क्षेत्रमा केवलकार !
  मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यवाद : सभापति लामिछाने
  मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यवाद : सभापति लामिछाने
रामपुरमा पहिलो पटक सिभिल इञ्जिनियरिङ पठनपाठन शुरु
रामपुरमा पहिलो पटक सिभिल इञ्जिनियरिङ पठनपाठन शुरु
दुबईमा नेपालीले टिकटिकसँगै होली मनाए
दुबईमा नेपालीले टिकटिकसँगै होली मनाए