बाँकेमा कांग्रेसले खाता खोल्यो

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
५० पटक हेरिएको
Shares
बाँकेमा कांग्रेसले खाता खोल्यो

सारांश

  • बाँके, मंसिर २३ – बाँकेमा कांग्रेसले खाता खोलेको छ ।
  • बाँकेको क्षेत्र नम्बर २ को प्रदेशसभा ख मा कांग्रेसका सुरेन्द्र हमाल ९ हजार २ सय ११ मत ल्याएर विजयी हुनुभयो ।
  • उहाँका प्रतिस्पर्धी संघिय समाजवादी फोरम नेपालका दुर्गेश गुप्ताले ८ हजार ४ सय ३२ मत ल्याउनुभयो ।

बाँके, मंसिर २३ – बाँकेमा कांग्रेसले खाता खोलेको छ । बाँकेको क्षेत्र नम्बर २ को प्रदेशसभा ख मा कांग्रेसका सुरेन्द्र हमाल ९ हजार २ सय ११ मत ल्याएर विजयी हुनुभयो ।

उहाँका प्रतिस्पर्धी संघिय समाजवादी फोरम नेपालका दुर्गेश गुप्ताले ८ हजार ४ सय ३२ मत ल्याउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसमः मुलुकभर वर्षाकाे संभावना
आजको मौसमः मुलुकभर वर्षाकाे संभावना
प्रचण्ड भन्छन् एमालेमा इमान्दार नेता पनि छन्
प्रचण्ड भन्छन् एमालेमा इमान्दार नेता पनि छन्
प्रेस स्वतन्त्रतामैत्री कानून बनाउन माग
प्रेस स्वतन्त्रतामैत्री कानून बनाउन माग
मानव पुँजी र प्राकृतिक स्रोत नेपालको अर्थतन्त्रका आधार : एडिबी पूर्वअध्यक्ष कुरोदा
मानव पुँजी र प्राकृतिक स्रोत नेपालको अर्थतन्त्रका आधार : एडिबी पूर्वअध्यक्ष कुरोदा
निर्वाचनको मुखमा बाम चुनावी गठबन्धन अस्वभाविक ः काँग्रेस
निर्वाचनको मुखमा बाम चुनावी गठबन्धन अस्वभाविक ः काँग्रेस
वित्त नीति चलाउने ठाउँ छैन, मौद्रिक नीतिबाटै अर्थतन्त्र सुधार थाल्छौँ : अर्थमन्त्री महत
वित्त नीति चलाउने ठाउँ छैन, मौद्रिक नीतिबाटै अर्थतन्त्र सुधार थाल्छौँ : अर्थमन्त्री महत
ओली र प्रचण्ड फसादमा! आफ्ना नेताहरुलाई नयाँ पार्टीमा पद मिलाउन हम्मे
झापामा पर्यटकीय क्षेत्रको विकास र विस्तार गरिँदै
झापामा पर्यटकीय क्षेत्रको विकास र विस्तार गरिँदै
सिद्धार्थनगरमा एमालेको अग्रता कायमै(अपडेट)
सिद्धार्थनगरमा एमालेको अग्रता कायमै(अपडेट)
कांग्रेसका युवा नेताहरूको यस्तो माग, देउवा परे धर्मसंकटमा
कांग्रेसका युवा नेताहरूको यस्तो माग, देउवा परे धर्मसंकटमा