भालुको आक्रमणबाट उदयपुरमा ७७ बर्षीय बृद्ध गम्भीर घाईते

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २८, २०७५
|
|
२८ पटक हेरिएको
Shares
भालुको आक्रमणबाट उदयपुरमा ७७ बर्षीय  बृद्ध गम्भीर घाईते

सारांश

  • उदयपुर २८,फागुन।
  • भालुको आक्रमणबाट उदयपुरमा ७७ बर्षीय  बृद्ध गम्भीर घाईते भएका छन् ।
  • जिल्लाको कटारी नगरपालिका-१ बस्ने ७७ बर्षीय नैन बहादुर पहारी नेवार आज बिहान स्थानीय चुरीया जंगलमा घाँस काट्न गएको समयमा भालुको आक्रमणमा परी घाईते भएका हुन् ।
भालुको आक्रमणबाट उदयपुरमा ७७ बर्षीय  बृद्ध गम्भीर घाईते भएका छन् ।

जिल्लाको कटारी नगरपालिका-१ बस्ने ७७ बर्षीय नैन बहादुर पहारी नेवार आज बिहान स्थानीय चुरीया जंगलमा घाँस काट्न गएको समयमा भालुको आक्रमणमा परी घाईते भएका हुन् ।

भालुको आक्रमणबाट घाईते नैन बहादुरको  बिराटनगर स्थित न्यूरो अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?