बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम यही जेठ १४ मा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ११, २०८०
|
|
२८ पटक हेरिएको
Shares
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम यही जेठ १४ मा

सारांश

  • बागमती ।
  • बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत गर्ने भएको छ ।
  • प्रदेशसभाको आजको बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्ने जानकारी दिए ।

बागमती । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत गर्ने भएको छ ।

प्रदेशसभाको आजको बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्ने जानकारी दिए ।

सभामुख पाठकले उक्त दिन प्रदेशसभाका सदस्यलाई औपचारिक पोसाकमा उपस्थित हुन अनुरोध गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

’भुलवश’ युक्रेनी विमान खसालिएको इरानले स्वीकार्‍यो, राष्ट्रपतिले भने ’अक्षम्य गल्ती’
’भुलवश’ युक्रेनी विमान खसालिएको इरानले स्वीकार्‍यो, राष्ट्रपतिले भने ’अक्षम्य गल्ती’
सत्तारुढ र प्रतिपक्षी नेता एकैसाथ किन शीतल निवासमा ?
सत्तारुढ र प्रतिपक्षी नेता एकैसाथ किन शीतल निवासमा ?
दशैँ उमंगका साथ मनाइयो, काठमाडौँमा चहलपहल बढ्यो
मुख्यमन्त्रीले पाए विश्वासको मत : सरकार बने पनि काम गर्न नपाएको गुनासो
मुख्यमन्त्रीले पाए विश्वासको मत : सरकार बने पनि काम गर्न नपाएको गुनासो
इतिहास रच्दै चार महिला डीआइजी बन्दै
इतिहास रच्दै चार महिला डीआइजी बन्दै
मातृ र बाल स्वास्थ्य सुरक्षाका लागि मोबाइल स्वाथ्य सेवा
मातृ र बाल स्वास्थ्य सुरक्षाका लागि मोबाइल स्वाथ्य सेवा
सर्वोच्च अदालतले गर्याे रिट दर्ता गर्न अस्विकार
सर्वोच्च अदालतले गर्याे रिट दर्ता गर्न अस्विकार
८६ दिनपछि आज राजीनामा दिँदै मन्त्रीहरु
८६ दिनपछि आज राजीनामा दिँदै मन्त्रीहरु
१ नं. प्रदेश स्तरीय महिला फुटबल प्रतियोगितामा झापा, मोरङ र उदयपुर विजयी
१ नं. प्रदेश स्तरीय महिला फुटबल प्रतियोगितामा झापा, मोरङ र उदयपुर विजयी
के गर्न खोज्दै थिए भारतिय सिआईबीका दुई सुटर काठमाडौंमा ? किन पड्काए गोली ?
के गर्न खोज्दै थिए भारतिय सिआईबीका दुई सुटर काठमाडौंमा ? किन पड्काए गोली ?

तपाईंले छुटाउनुभयो कि?