यी युवतीसंग विवाह गर्नेलाई १२ सय करोड पाउने

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २३, २०७६
|
|
२७ पटक हेरिएको
Shares
यी युवतीसंग विवाह गर्नेलाई १२ सय करोड पाउने

सारांश

  • हङकङको एक अरबपति व्यापारीको छोरीसँग विवाह गर्नेलाई १२ सय करोड रुपैयाँ दिने भएको छ ।
  • तर, शर्त भने आश्चर्यको छ ।
  • सेसिल चाउ को छोरी जिगी चाउको विवाह अगाडी नै गर्न खोजेका थिए ।

हङकङको एक अरबपति व्यापारीको छोरीसँग विवाह गर्नेलाई १२ सय करोड रुपैयाँ दिने भएको छ । तर, शर्त भने आश्चर्यको छ । सेसिल चाउ को छोरी जिगी चाउको विवाह अगाडी नै गर्न खोजेका थिए । छोरीले विवाह गर्न नमानेपछि उनी हैरान भए । यस पटक भने सेलिलले १२ सय करोड दिने योजना ल्याए ।

एक अध्ययनका अनुसार जिगी लेस्बियन हुन् । यसकारण कोही पुरुषसँग उनी विवाह गर्न मान्दिनन् । २०१२ मा पनि उनका बाबुले उनको विवाहको लागि चार सय करोड रुपैयाँ दिने घोषणा गरेका थिए । उनलाई विवाहको लागि २० हजार मानिसको प्रस्ताव आएपनि सबैलाई अस्वीकार गरेकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?