राजधानीमा आज कोरोनाबाट दुई महिलाको मृत्यु भएको पुष्टि

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २८, २०७७
|
|
३२ पटक हेरिएको
Shares
राजधानीमा आज कोरोनाबाट दुई महिलाको मृत्यु भएको पुष्टि

सारांश

  • काठमाडौं, २८ साउन ।
  • राजधानीमा मंगलबार राती मृत्यु भएकी एक महिलाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
  • ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा उपचारत काठमाडौं टेकुकी ७७ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएपछि स्वाव परिक्षण गराइएको थियो ।

काठमाडौं, २८ साउन । राजधानीमा मंगलबार राती मृत्यु भएकी एक महिलाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा उपचारत काठमाडौं टेकुकी ७७ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएपछि स्वाव परिक्षण गराइएको थियो । बुधबार विहान आएको परिक्षण रिपोट पोजेटिभ देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

पाटन अस्पतालमा जनकपुरकी ३८ वर्षीया एक महिलासहित राजधानीमा बुधबार दुई महिलाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागरिकता नभए पनि राष्ट्रिय परिचयपत्र
नागरिकता नभए पनि राष्ट्रिय परिचयपत्र
देवदह, डडेलधुरा, कपिलवस्तु, महाराजगंज, अर्घाखाँची, कैलाली, इटहरी, धनकुटा,बाजुराको ताजा मत पारीणाम
देवदह, डडेलधुरा, कपिलवस्तु, महाराजगंज, अर्घाखाँची, कैलाली, इटहरी, धनकुटा,बाजुराको ताजा मत पारीणाम
अन्तस्शुल्क स्टिकर छपाई सम्बन्धी काम अघि नबढाउन लेखा समितिको निर्देशन
अन्तस्शुल्क स्टिकर छपाई सम्बन्धी काम अघि नबढाउन लेखा समितिको निर्देशन
गर्मीमा मुटुको समस्याबाट बच्ने उपाय
गर्मीमा मुटुको समस्याबाट बच्ने उपाय
विद्युतीय रेल मार्गको ९३।६ किमी निर्माण
विद्युतीय रेल मार्गको ९३।६ किमी निर्माण
नेपालगञ्जलाई ‘महानगरपालिका’ बनाउन सम्भाव्यता अध्ययन सुरु !
नेपालगञ्जलाई ‘महानगरपालिका’ बनाउन सम्भाव्यता अध्ययन सुरु !
काठमाडौंमा एकैदिन १०१७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौंमा एकैदिन १०१७ जनामा कोरोना संक्रमण पुष्टि
किन बढी हुन्छन् सार्वजनिक अपराधका घटना
किन बढी हुन्छन् सार्वजनिक अपराधका घटना
बालेनको अग्रता बढ्दै, स्थापित तेस्राे
बालेनको अग्रता बढ्दै, स्थापित तेस्राे
कांग्रेसमा बिद्रोह हुने संकेत : एमालेलाई सोझाको साथ दैब हुदैछ भक्तपुरमा पुर्व मन्त्री – बस्नेत
कांग्रेसमा बिद्रोह हुने संकेत : एमालेलाई सोझाको साथ दैब हुदैछ भक्तपुरमा पुर्व मन्त्री – बस्नेत

तपाईंले छुटाउनुभयो कि?