बागलुङमा बाम गठबन्धनका पाठक भारी मतान्तरले विजयी
सारांश
- बागलुङ– बागलुङ निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका डा.
- सूर्य पाठकले भारी मतान्तरले विजय हासिल गरेका छन्।
- बाम गठबन्धनबाट उमेदवार बनेका नेकपा एमालेका पाठकले १३ हजार ४१ कोे मतान्तरमा विजय हासिल गरेका हुन् ।
बागलुङ– बागलुङ निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका डा.सूर्य पाठकले भारी मतान्तरले विजय हासिल गरेका छन्। बाम गठबन्धनबाट उमेदवार बनेका नेकपा एमालेका पाठकले १३ हजार ४१ कोे मतान्तरमा विजय हासिल गरेका हुन् ।
पाठकले ३३ हजार ६ सय ५७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी चम्पादेवी खड्काले २० हजार ६ सय १६ मत प्राप्त गरेकी छन् । जिल्लामा नेकपा एमाले, राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्रले चुनावी एकता गरेका थिए ।
प्रतिक्रिया
कुल कमेन्ट:
7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

सुरज बिरहि सुरखेति
हार्दिक बधाई छ कमरेड लाल सलाम
Abiral Yatra Abiral
badai xa bandu lal salam
Lalit Limbu
Best.lal.salam
Kiran Shrestha
बधाई छ कमरेड
Om Magar
बधाई छ कमरेड
Kanchha Himdung Tmg
Congratulations.
Nani Babu Devkota
बधाई छ कमरेढ