बागलुङमा मतगणनाको परिणाम यस्तो छ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
२४ पटक हेरिएको
Shares
बागलुङमा मतगणनाको परिणाम यस्तो छ

सारांश

  • बागलुङ – पहिलो चरणमा गत १० गते प्रतिनिधि र प्रदेशसभा चुनावको मतदान भएको बागलुङमा एघार दिनपछि बिहीबार साँझदेखि मतगणना सुरु भएको छ ।
  • सदरमुकाम बागलुङ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा साँझ ७:४५ बजेदेखि मतगणना सुरु भएको हो ।
  • अहिले प्रतिनिधि सभा अन्तरगतको क्षेत्र नं.

बागलुङ – पहिलो चरणमा गत १० गते प्रतिनिधि र प्रदेशसभा चुनावको मतदान भएको बागलुङमा एघार दिनपछि बिहीबार साँझदेखि मतगणना सुरु भएको छ ।

सदरमुकाम बागलुङ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा साँझ ७:४५ बजेदेखि मतगणना सुरु भएको हो । अहिले प्रतिनिधि सभा अन्तरगतको क्षेत्र नं. १ को काठेखोला गाउँपालिकाको धिमि करिना केन्द्रको क, ख, ग केन्द्रको मतगणना भैरहेको छ ।

त्यसैगरी क्षेत्र नं. १ प्रदेश नं. २ अन्तरगत कुश्मिसेराको शान्ति मावि केन्द्रको क, ख, ग केन्द्र, सुन्तलाचौर मावि दमेकको क, ख, ग केन्द्रको मत गणना हुँदैछ । त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं. २ अन्तरगत गलकोट नगरपालिका १ दुदिलाभाटी क, ख, ग केन्द्र, गलकोट नगरपालिका २ नरेठाटी क र ख केन्द्रको मतगणना भैरहेको छ ।

त्यस्तै क्षेत्र नं. २ प्रदेश १ गलकोट अन्तरगत गलकोट नगरपालिका १ दुदिलाभाटी केन्द्र क, ख र ग मतदान केन्द्रको मतगणना भैरहेको छ । त्यसैगरी क्षेत्र नं २ प्रदेश २ अन्तरगत उत्तर गंगा मावि बुर्तिबाङ क र ख केन्द्रको मतगणना भैरहेको छ ।

(Visit here)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल–भारत योगा प्रवद्र्धनको लागि काठमाडौंमा विशेष कार्यक्रम हुँदै
नेपाल–भारत योगा प्रवद्र्धनको लागि काठमाडौंमा विशेष कार्यक्रम हुँदै
सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालियो
सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालियो
उचित मूल्य नपाएको भन्दै किसानले सडकमा तरकारी फाले
उचित मूल्य नपाएको भन्दै किसानले सडकमा तरकारी फाले
प्रदेश नम्बर १ मा अब प्रतिनिधिसभाका ७ ठाउँको परिणाम आउन बाँकी
प्रदेश नम्बर १ मा अब प्रतिनिधिसभाका ७ ठाउँको परिणाम आउन बाँकी
बौद्ध नयाँवस्ती, शान्तिपार्कमा ईन्जिनियर अधिकारीको घरमा चोरी
बौद्ध नयाँवस्ती, शान्तिपार्कमा ईन्जिनियर अधिकारीको घरमा चोरी
दुई गोल गर्दै लेवानडोस्कीले बार्सिलोनालाई जिताए
दुई गोल गर्दै लेवानडोस्कीले बार्सिलोनालाई जिताए
स्थानीय निर्वाचन र संविधानमाथि छलफल गर्न पूर्व प्रधानमन्त्रीहरु एकै थलोमा भेला हुने
स्थानीय निर्वाचन र संविधानमाथि छलफल गर्न पूर्व प्रधानमन्त्रीहरु एकै थलोमा भेला हुने
तत्काल पीसीआर परिक्षणको शुल्क नघटाए परीक्षण स्वीकृति खारेज गरिने
महाराष्ट्रमा चार वर्षमा १२ हजार किसानले गरे आत्यमहत्यामुम्बई।
महाराष्ट्रमा चार वर्षमा १२ हजार किसानले गरे आत्यमहत्यामुम्बई।
धितोपत्र निष्काशनमा अस्वस्थ प्रतिस्पर्धा रोक्न नयाँ नियमावली
धितोपत्र निष्काशनमा अस्वस्थ प्रतिस्पर्धा रोक्न नयाँ नियमावली

तपाईंले छुटाउनुभयो कि?