बाग्मतीमा भेटिइन खानेपानी मन्त्री

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १९, २०७५
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १९ साउन ।
  • खानेपानी मन्त्री बीना मगर बाग्मती सफाई महाअभियानको २ सय ७४ औं हप्ताको कार्यक्रममा सहभागी भएकी छिन् ।
  • शनिबार बिहानै पशुपति क्षेत्र अन्तर्गतको बाग्मतीको सफाई महाअभियानले आयोजना गरेको कार्यक्रममा सहभागी भएकि हुन ।

काठमाडौं, १९ साउन । खानेपानी मन्त्री बीना मगर बाग्मती सफाई महाअभियानको २ सय ७४ औं हप्ताको कार्यक्रममा सहभागी भएकी छिन् । शनिबार बिहानै पशुपति क्षेत्र अन्तर्गतको बाग्मतीको सफाई महाअभियानले आयोजना गरेको कार्यक्रममा सहभागी भएकि हुन । बाग्मती सरसफाई अभियान अन्तर्गतका आयोजना गरिएको साप्ताहिक सरसफाई कार्यक्रममा प्रमुख अतिथीका रुपमा सहभागी मन्त्री मगरले सहभागीहरुसँगै सरसफाई गरकि थिएन् ।

उक्त अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी, बिभिन्न कलेज तथा विद्यालयका विद्यार्थी, नेपाल प्रहरी, सामाजिक क्षेत्रका बिभिन्न व्यक्ति, सर्वसाधारण तथा सरसफाई अभियानमा निरन्तर क्रियाशील व्यक्तित्वलगायत ५ सय बढीको सहभागिता रहेको थियो । तीन वर्षअघि २०७० जेठ ५ गते नागरिक अभियान्ताको पहलमा साप्ताहिक रूपमा बाग्मतीको सफाइ सुरु भएको थियो । बाग्मती सफाइ अभियानका शुभारम्भकर्ता एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले गरेका थिए ।

अभियानले बाग्मती नदीका बिभिन्न क्षेत्रमा नियमित सरसफाई र जनचेतनामूलक कार्य गर्दै आएको छ। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

This bollywood actress once had a huge crush on Congress leader Rahul Gandhi!
This bollywood actress once had a huge crush on Congress leader Rahul Gandhi!
आज एकैदिन १ सय ८८ संक्रमित थप
जीवन शर्माले मन्त्रीहरुलाई के भनेका थिए, जसले वर्षियो हलमा हुटिङ र ताली
जीवन शर्माले मन्त्रीहरुलाई के भनेका थिए, जसले वर्षियो हलमा हुटिङ र ताली
वान एक्स बेट प्रवर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकारलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
वान एक्स बेट प्रवर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकारलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
नेपाली नायिका परमिता तेलुगू चलचित्रमा मुख्य भुमिका निर्वाह गर्दै
नेपाली नायिका परमिता तेलुगू चलचित्रमा मुख्य भुमिका निर्वाह गर्दै
ओली–प्रचण्डले टुंग्याए मुख्यमन्त्री, को– को ? (नामसहित)
ओली–प्रचण्डले टुंग्याए मुख्यमन्त्री, को– को ? (नामसहित)
अाशाराम वापुलार्इ जन्मकैद काे सजाए !
अाशाराम वापुलार्इ जन्मकैद काे सजाए !
प्रधानमन्त्री देउवाको निर्देशनपछि सडकको पुनःस्थापना सुरु
प्रधानमन्त्री देउवाको निर्देशनपछि सडकको पुनःस्थापना सुरु
भूकम्प प्रभावितका लागि अस्थायी संरचना निर्माणमा दलहरूको सक्रियता
भूकम्प प्रभावितका लागि अस्थायी संरचना निर्माणमा दलहरूको सक्रियता
कौशीमा कसरी तरकारी खेती गर्ने ? यी हुन् जान्नु पर्ने १० तरिका
कौशीमा कसरी तरकारी खेती गर्ने ? यी हुन् जान्नु पर्ने १० तरिका

तपाईंले छुटाउनुभयो कि?