बाढी प्रभावित क्षेत्रको अनुगमनका लागि इलाम जाँदै कुलमान घिसिङ

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २५, २०८२
|
|
१५६ पटक हेरिएको
Shares
बाढी प्रभावित क्षेत्रको अनुगमनका लागि इलाम जाँदै कुलमान घिसिङ

सारांश

  • काठमाडौं ।
  • ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङ बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन गर्न आज इलामको जाँदैछन् ।
  • त्रिुवन विमान स्थलबाट झापाको भद्रपुर विमानस्थल हुँदै उनि इलाम पुग्ने कार्यक्रम रहेको घिसिङको सचिवालयले जनाएको छ ।

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङ बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन गर्न आज इलामको जाँदैछन् ।

त्रिुवन विमान स्थलबाट झापाको भद्रपुर विमानस्थल हुँदै उनि इलाम पुग्ने कार्यक्रम रहेको घिसिङको सचिवालयले जनाएको छ । घिसिङले त्यहाँ बाढी प्रभावित र बाढी पहिरोमा परी मृत्यु भएकाहरुका आफन्तलाई समेत भेटनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो
किन रोए नवराज सिलवालकी छोरीहरु एयरपोर्टमैः प्रहरी देख्दा काप्ने र आत्तिने
किन रोए नवराज सिलवालकी छोरीहरु एयरपोर्टमैः प्रहरी देख्दा काप्ने र आत्तिने
पानी उद्योगमा  मानव मलमुत्रमा पाइने ‘ कोलिफर्म’ जिवाणु !
पानी उद्योगमा मानव मलमुत्रमा पाइने ‘ कोलिफर्म’ जिवाणु !
नमूना सदरमुकाम : नक्साङ्कनमा बित्यो शिलान्यासको चार वर्ष
नमूना सदरमुकाम : नक्साङ्कनमा बित्यो शिलान्यासको चार वर्ष
प्रेसलाई नियन्त्रण होइन नियमन : मन्त्री बाँस्कोटा
प्रेसलाई नियन्त्रण होइन नियमन : मन्त्री बाँस्कोटा
सरकारले धमाधम जनमुखी काम गरेपछि प्रतिक्रान्तिकारीहरुले गलत प्रचार सुरु गरे : प्रधानमन्त्री
सरकारले धमाधम जनमुखी काम गरेपछि प्रतिक्रान्तिकारीहरुले गलत प्रचार सुरु गरे : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले राजीनामा नदिने संकेत गर्दै भने : लड्डु खाएछन् के पाउँछन् हेर्नुछ
चालकले जुत्ता नलाए लाइसेन्स खारेज हुने
चालकले जुत्ता नलाए लाइसेन्स खारेज हुने
‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा चीन पुग्यो
‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा चीन पुग्यो
चलचित्र ‘भीमसेन’ बन्ने भएको छ ।
चलचित्र ‘भीमसेन’ बन्ने भएको छ ।