पद्मरत्नकी श्रीमतीलाई प्रधानमन्त्रीको शोकसन्देश, राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिने

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १९, २०७५
|
|
४६ पटक हेरिएको
Shares
पद्मरत्नकी श्रीमतीलाई प्रधानमन्त्रीको शोकसन्देश, राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिने

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरकी श्रीमतीको नाममा शोक सन्देश पठाएका छन् ।
  • त्यसैगरी हिजो आइतबार निधन भएका वामपन्थी नेता पद्मरत्नकी श्रीमती नीलशोभा तुलाधरलाई पत्र मार्फत शोक सन्देश पठाएका हुन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरकी श्रीमतीको नाममा शोक सन्देश पठाएका छन् ।

त्यसैगरी हिजो आइतबार निधन भएका वामपन्थी नेता पद्मरत्नकी श्रीमती नीलशोभा तुलाधरलाई पत्र मार्फत शोक सन्देश पठाएका हुन् ।

प्रधानमन्त्री ओलीको सन्देशमा जेलमा आफूले सँगै बिताएका समयको आद आइरहेको शोक वक्तव्यमा उल्लेख गरेका छ्न । लामो समयदेखिका आफ्ना मित्रको निधनले निकै मर्माहत तुल्याएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले तुलाधरसँग बिताएका क्षण सम्झँदै उनी एक सच्चा देशभक्त, लोकतन्त्रवादी, समानता, सामाजिक न्यायका पक्षधर, मानवअधिकारकावादी रहेको उल्लेख गरेका छन्। समवेदना सन्देश प्रधानमन्त्री पत्नी राधिका शाक्यले परिवारलार्इ दिएकी थिइन्।

निधन भएका तुलाधरलाई सरकारले सम्मानका साथ अन्त्येष्टि गर्ने भएको छ। सरकारले पद्ममरत्नलाई आज सोमबार सरकारका तर्फबाट सलामी अर्पण गर्नेछ ।

सरकारले राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनएमएको निर्वाचन जारी : शेर्पा र लामाबीच कडा प्रतिस्पर्धा
एनएमएको निर्वाचन जारी : शेर्पा र लामाबीच कडा प्रतिस्पर्धा
राजविराजमा कार्यकर्ताद्वारा सांसदमाथि हातपात
किन यति छिट्टै नेपाल आउँदैछन् भारतीय प्रधानमन्त्री मोदी !
किन यति छिट्टै नेपाल आउँदैछन् भारतीय प्रधानमन्त्री मोदी !
आबको प्रधानमन्त्री म पनि हुन सक्छु-बामदेव गौतम
उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई झण्डै पाँच हजार मतले पछाडि पार्दै पद्मा अर्याल
उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई झण्डै पाँच हजार मतले पछाडि पार्दै पद्मा अर्याल
पेशा परिवर्तन गर्न चाहन्छन् वादी समुदायका महिला
पेशा परिवर्तन गर्न चाहन्छन् वादी समुदायका महिला
एसइइको नतिजा सार्वजनिक कार्यविधि जारी
एसइइको नतिजा सार्वजनिक कार्यविधि जारी
बामउम्मेद्बार रामचन्द्र झा को प्रचारप्रसार तीब्र , मतदाता र बामकार्यकर्ता निकै उत्साहित !
बामउम्मेद्बार रामचन्द्र झा को प्रचारप्रसार तीब्र , मतदाता र बामकार्यकर्ता निकै उत्साहित !
लिपुलेक सडक प्रकरणमा भारतीय सेना प्रमुखको अभिव्यक्तिमा नेपाली सेनाको यस्तो जवाफ
लिपुलेक सडक प्रकरणमा भारतीय सेना प्रमुखको अभिव्यक्तिमा नेपाली सेनाको यस्तो जवाफ
टिकापुर घटनामा रेशम चौधरीलाई जन्मकैद फैसला
टिकापुर घटनामा रेशम चौधरीलाई जन्मकैद फैसला