बाम गठबन्धनका विशेष दूतका रुपमा चीन गएका शेर्पाद्वारा ताइका टिके कम्पनीको निरीक्षण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ४, २०७४
|
|
२४ पटक हेरिएको
Shares
बाम गठबन्धनका विशेष दूतका रुपमा चीन गएका  शेर्पाद्वारा ताइका टिके कम्पनीको निरीक्षण

सारांश

  • काठमाडौं ।
  • बाम गठबन्धनको विशेष दुतको रुपमा चीन गएका सफल पर्यटन व्यवसायी टासी लाक्पा शेर्पाले विश्वको दोस्रो ठूलो विद्युतीय सामग्री बनाउने ताइका टिके कम्पनीको निरीक्षण गरेका छन् ।
  • ‘नेपालमा ठूलो ठूलो हाइड्रोपावर बन्दै गर्दा यो सामानहरु ठूलो रकम खर्च गरी भित्र्याउनुपर्ने हुन्छ’ शेर्पाले भने, ‘त्यसैकारण हामीले विद्युतीय सामग्री बनाउने तरिकारबारे निरिक्षण गरेका हौं ।

काठमाडौं । बाम गठबन्धनको विशेष दुतको रुपमा चीन गएका सफल पर्यटन व्यवसायी टासी लाक्पा शेर्पाले विश्वको दोस्रो ठूलो विद्युतीय सामग्री बनाउने ताइका टिके कम्पनीको निरीक्षण गरेका छन् ।

‘नेपालमा ठूलो ठूलो हाइड्रोपावर बन्दै गर्दा यो सामानहरु ठूलो रकम खर्च गरी भित्र्याउनुपर्ने हुन्छ’ शेर्पाले भने, ‘त्यसैकारण हामीले विद्युतीय सामग्री बनाउने तरिकारबारे निरिक्षण गरेका हौं ।’

शेर्पा गत शुक्रबार बाम गठबन्धनको अब बन्ने सरकारको विशेष दुतको रुपमा चीन गएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?