सन्दिप चम्किँदा म्यानमार २९ रन मै अल अाउट !

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १७, २०७५
|
|
३६ पटक हेरिएको
Shares
सन्दिप चम्किँदा म्यानमार २९ रन मै अल अाउट !

सारांश

  • काठमाडाैँ १७ असाेज ।
  • मलेसियामा जारी पहिलाे चरणकाे टि२० विश्वकप छनाेट प्रतियाेगितामा  म्यानमारसँग खेलिरहेकाे नेपालले ३१ रनकाे लक्ष्य पाएकाे छ ।
  • म्यानमारले १० अाेभरमा मात्र २९ रन बनाएर अल अाउट भएपछि नेपालले ३० रनकाे लक्ष्य पाएकाे हाे ।

काठमाडाैँ १७ असाेज । मलेसियामा जारी पहिलाे चरणकाे टि२० विश्वकप छनाेट प्रतियाेगितामा  म्यानमारसँग खेलिरहेकाे नेपालले ३१ रनकाे लक्ष्य पाएकाे छ । म्यानमारले १० अाेभरमा मात्र २९ रन बनाएर अल अाउट भएपछि नेपालले ३० रनकाे लक्ष्य पाएकाे हाे ।

पहिलाे खेल अन्तर्गत म्यानमार विरुद्ध टस जितेर फिल्डिङ् राेजेकाे थियाे। पहिले बलिङ् गरेकाे नेपालका लागि सन्दिप लामिछाने एक्लैले ४ विकेट लिए भने ललित राजवंशीले ३ विकेट लिए ।

ललित भण्डारीले नेपाललाई पहिलाे सफलता दिलाएका थिए । उनले पहिलाे अाेभरमा नै उनले म्यानमारका केके लिन थुलाई अाउट गराएका थिए । त्यस्तै दाेस्राे अाेभरमा करन केसिले खिन अाएविलाई अाउट गरे । भने ललित राजवंशीले पनि एक विकेट लिएका छन् ।

बुधबार नै भएका अरु दुई खेलमा भने थाइल्याण्ड र मलेसियाले विजयी सुरुवात गरेका छन् । थाइल्याण्डले चीनलाई १० विकेटले हरायाे भने मलेसियाले भुटानलाई ६७ रनले हराएकाे थियाे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपुरमा पुनः मतदान रोक्का आदेश मङ्गलबारसम्म कायम
भरतपुरमा पुनः मतदान रोक्का आदेश मङ्गलबारसम्म कायम
यस्तो पो वडा कार्यालय, जसले बाँड्यो ८० नाघेका २० जना बाआमालाई न्यानो कपडा
यस्तो पो वडा कार्यालय, जसले बाँड्यो ८० नाघेका २० जना बाआमालाई न्यानो कपडा
सान्टा क्रुज द्वीपमा डुङ्गा दुर्घटनामा परी २५ को मृत्यु
सान्टा क्रुज द्वीपमा डुङ्गा दुर्घटनामा परी २५ को मृत्यु
पेशा छाडेर वालुवा चाल्न जानुपर्ने हुन्छ,त्यसैले लाइसेन्स बुझाएका हौँ : डा. केसी
पेशा छाडेर वालुवा चाल्न जानुपर्ने हुन्छ,त्यसैले लाइसेन्स बुझाएका हौँ : डा. केसी
नेपाल पर्यो तीव्र आर्थिक वृद्धि हुने देशमा,  प्रतिव्यक्ति आयमा ३० अमेरिकी डलरले वृद्धि
नेपाल पर्यो तीव्र आर्थिक वृद्धि हुने देशमा, प्रतिव्यक्ति आयमा ३० अमेरिकी डलरले वृद्धि
जर्मनीमा गठबन्धन सरकार बन्ने, दुई पार्टीबीच सहमति
जर्मनीमा गठबन्धन सरकार बन्ने, दुई पार्टीबीच सहमति
आज विरल छायाँजनित (पेनम्ब्रल) चन्द्रग्रहण
आज विरल छायाँजनित (पेनम्ब्रल) चन्द्रग्रहण
टर्की र सिरिया भूकम्प : अन्तर्राष्ट्रिय समुदायलाई मद्दत गर्न टर्कीको आह्वान
टर्की र सिरिया भूकम्प : अन्तर्राष्ट्रिय समुदायलाई मद्दत गर्न टर्कीको आह्वान
सुदुरपश्चिमका कानून मन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटना, मन्त्रीसहित चार जना घाइते
सुदुरपश्चिमका कानून मन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटना, मन्त्रीसहित चार जना घाइते
  जाजरकोट भूकम्प अपडेट : आठबीसकोटमा उद्धार कार्य सकियो, ४२ मृत्यु, सय घाइते
  जाजरकोट भूकम्प अपडेट : आठबीसकोटमा उद्धार कार्य सकियो, ४२ मृत्यु, सय घाइते

तपाईंले छुटाउनुभयो कि?