बाम गठबन्धनभन्दा बाहिर गएर आफू प्रधानमन्त्री बन्ने कुरा सोच्न पनि नसकिने : प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १९, २०७४
|
|
४३ पटक हेरिएको
Shares
बाम गठबन्धनभन्दा बाहिर गएर आफू प्रधानमन्त्री बन्ने कुरा सोच्न पनि नसकिने : प्रचण्ड

सारांश

  • काठमाडौं, पुस १९ ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाम गठबन्धनभन्दा बाहिर गएर प्रधानमन्त्री बन्ने सोचमा आफू नरहेको बताएका छन् ।
  • नेपाली काँग्रेसले प्रधानमन्त्रीका लागि आफूलाई प्रस्ताव गरेपनि बाम गठबन्धनभन्दा बाहिर गएर प्रधानमन्त्री बन्ने कुरा सोच्न पनि नसकिने उनले बताए ।

काठमाडौं, पुस १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाम गठबन्धनभन्दा बाहिर गएर प्रधानमन्त्री बन्ने सोचमा आफू नरहेको बताएका छन् ।

नेपाली काँग्रेसले प्रधानमन्त्रीका लागि आफूलाई प्रस्ताव गरेपनि बाम गठबन्धनभन्दा बाहिर गएर प्रधानमन्त्री बन्ने कुरा सोच्न पनि नसकिने उनले बताए ।

अध्यक्ष प्रचण्डले ‘पार्टी एकताको संकल्प गरेर निर्वाचनमा गयौँ, जनताको अनुमोदन त्यसैको निम्ति भएकाले मैले अहिले गठबन्धनभन्दा बाहिर जाने सोचेको छैन,’ भने ।

‘मैले त्यस्तो सोचेको छैन,’ अध्यक्ष प्रचण्डले भने, ‘पार्टी संयोजन समितिमा दुईजना नेता रहने भनिएको छ तर दुई नेताको भूमिका कार्यकारी हुनुपर्छ भन्नेमा कुनै विवाद छैन, त्यही विषयलाई औपचारिक रुप दिनमात्र बाँकी छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनबाट फर्किए नेता खनाल, ऐतिहासिक पार्टी एकताबारे थाहै नदिएको गुनासो
चीनबाट फर्किए नेता खनाल, ऐतिहासिक पार्टी एकताबारे थाहै नदिएको गुनासो
राजनीतिभन्दा माथि उठेर खानेपानी सेवा प्रवाह गर्नुपर्छ : मन्त्री खाँन
राजनीतिभन्दा माथि उठेर खानेपानी सेवा प्रवाह गर्नुपर्छ : मन्त्री खाँन
श्रीमतीले आगो लगाएर गरिन् श्रीमानको हत्या
श्रीमतीले आगो लगाएर गरिन् श्रीमानको हत्या
श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्याउन नेपाल ट्रेड युनियन कांग्रेसको माग
श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्याउन नेपाल ट्रेड युनियन कांग्रेसको माग
भोकमरी, बोक्सी र छाउपडी प्रथाविरुद्ध लड्न आग्रह
भोकमरी, बोक्सी र छाउपडी प्रथाविरुद्ध लड्न आग्रह
एक साता देखि विद्युत् अनियमित
एक साता देखि विद्युत् अनियमित
संसारभर आलोचित प्रतिबन्धित नेटवर्क मार्केटिङ व्यवसाय नेपालमा खुल्ला  !
संसारभर आलोचित प्रतिबन्धित नेटवर्क मार्केटिङ व्यवसाय नेपालमा खुल्ला !
सर्वोच्च अदालतको निर्णय: देशभरका अदालत चैत २२ गतेसम्म बन्द
सर्वोच्च अदालतको निर्णय: देशभरका अदालत चैत २२ गतेसम्म बन्द
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्छ : सभापति देउवा
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्छ : सभापति देउवा
चिकित्सकअपहरण: नाटक गरेकाे खुलासा
चिकित्सकअपहरण: नाटक गरेकाे खुलासा