बाराको फेटा गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी
सारांश
- बारा, असोज ६ – बाराको फेटा गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी भएको छ ।
- संघीय समाजवादी फोरमका अमिरीलाल प्रसाद शाह २ हजार ६ सय ११ मत ल्याएर विजयी हुनुभएको हो ।
- उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रुस्तम अन्सारीले २ हजार ३ सय १६ मत प्राप्त गर्नुभयो ।
बारा, असोज ६ – बाराको फेटा गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी भएको छ । संघीय समाजवादी फोरमका अमिरीलाल प्रसाद शाह २ हजार ६ सय ११ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रुस्तम अन्सारीले २ हजार ३ सय १६ मत प्राप्त गर्नुभयो ।
यस्तै उपाध्यक्षमा फोरमकै कमरुन खातुन २ हजार १ सय ६९ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी कांग्रेसका चन्दादेवी पाण्डेले १ हजार ७ सय ५ मत ल्याउनुभयो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया