“रेड लाइट एरिया बैधानिक की अबैधनिक ” – सचिन्द्र श्रेष्ठ,

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १२, २०७५
|
|
३६ पटक हेरिएको
Shares
“रेड लाइट एरिया बैधानिक की अबैधनिक ” – सचिन्द्र श्रेष्ठ,

सारांश

  •  हिजो आज फेसबुक, ट्वीटर जहाँ तहि सार्बजनिक बसमा एक जना युबकले हस्तमैथुन गरी महिलाको टाउकोमा बीर्य फालेको भिडियो अहिले निकै नै भाईरल भएको र आक्रोश पोखिएको देख्न सकिन्छ।
  • यो बिषयमा हरेक ब्यक्तिको आ आफ्नो धारणा प्रस्तुत गरिएको देख्न सहज सामाजिक सञ्जालमा पाइएको छ।
  • भनौ भने त यो बिषयमा ठुला भनिएका राष्ट्रीय मिडियाहरु पनि समाचार र प्रहरी प्रशासनको चासोमा त्यों ब्यक्तिको खोज निति गरिएको पाइयो।
 हिजो आज फेसबुक, ट्वीटर जहाँ तहि सार्बजनिक बसमा एक जना युबकले हस्तमैथुन गरी महिलाको टाउकोमा बीर्य फालेको भिडियो अहिले निकै नै भाईरल भएको र आक्रोश पोखिएको देख्न सकिन्छ। यो बिषयमा हरेक ब्यक्तिको आ आफ्नो धारणा प्रस्तुत गरिएको देख्न सहज सामाजिक सञ्जालमा पाइएको छ।भनौ भने त यो बिषयमा ठुला भनिएका राष्ट्रीय मिडियाहरु पनि समाचार र प्रहरी प्रशासनको चासोमा त्यों ब्यक्तिको खोज निति गरिएको पाइयो।
  बास्तबमा पहिले बुझ्नु पर्ने कुरा त किन अहिले बलात्कार, हत्या, सार्बजनिक स्थल,साधनमा यस्ता खालका अनैतिक क्रियाकलाप गरिन्छ र घटनाको उचित छानबिन हुदैन या गर्न खोजिदैन त्यों आम जनमानसमा चासो र चर्चाको बिषय बन्दै गईराखेको छ।
    यी कुराहरुलाई नियालदै जादा केहि समय पहिले गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ्गको भनाई कता कता सत्यता छ भनेर पनि भन्न सकिने ठाऊ छ जुन प्रकारको यो घटना हुनु या रेड लाइट एरिया जस्ता यौन अखडा बनाएर यौन हिंसा, बलात्कारको निरुत्साहित गर्नु पनि एक मान्न सकिन्छ।जसले मनोबैज्ञानिक,शारारिक असरमा प्रभाव पार्ने सक्ने अनुमान लगाउन सकिन्छ।
  रेड लाइट एरियाले यस्ता ब्यक्तिको मनोबल समेतलाई प्रभाव पर्नु का साथै घटना नदोहोरिनु पनि हो र यौनमा संलग्न ब्यक्तिको रोजगार सिर्जना हुनु हो। हामी र हाम्रो समाज अझै रूढ़िबादी सोच र चिन्तन को भुमरिमा यसरी फसेको छ की माथि जान कहिले सकिरहेको छैन।
  पश्चिमि मुलुकहरुमा सार्बजनिक स्थल होस् या बाहिर जहाँ तहि खुल्लम खुल्ला यौन क्रियाकलाप होस् या अन्य क्रियाकलाप गरेको देख्न पाहिन्छ। ति देशहरूमा यौन ब्यबसाय फस्टाइरहेको छ जसले गर्दा यस्ता घटनामा कमी र यौन धन्दाका कारण रोजगारी समेत मिलेको पाउंदछौ र राज्य उनिहरुको ब्यबसाय ,स्वास्थ्य, शिक्षाको समेत ग्यारेंटि दि रहेको हुन्छ र सहज यो ब्यबसाय अपनाउनुका साथै आर्थिकपार्जन समेत गरेका हुन्छन्।
    अहिले नेपालमा घटी रहेको यो खालको घटना एउटा उदाहरण हो अझ अरु पनि यस्ता घटना घटी रहने निश्चित छ जब सम्म राज्यले यौन बिषयलाई जटिल रूपमा नलिएर हल्का रुपमा लिएको हुन्छ तब सम्म मानिसहरु यो भन्दा बढ़ी घटनाको शिकार हुनु पर्ने हुन्छ।त्यस्ता ब्यक्तिको मनोरंजनको साधन या सामाजिक सञ्जालमा चर्चा बटुलने माध्यम बनी रहेको बेला यसलाई कम आउन दिन के गर्ने बारे जानकार हुनु आवश्यक छ।
    रोकथाम र निराकरण गर्न सरकारले कारबाही दोषीलाई खोज्नु भन्दा पनि कसरी यो घटना हुन नदिने बारे सोच्नु जरुरी छ।बस, सार्बजनिक स्थल ,मंदिर, बस पार्क ,मानिसहरुको भीड़ भाड़ स्थानमा क्यामेरा जडान गर्नु र यस्ता शिकारमा महिला मात्र नरहि बच्चा, किशोरी, पुरूष समेत हुने सम्भावना देखिने भएका कारण ऊनिहरुको सुरक्षाको प्रत्याभूति गर्न राज्यले ध्यान दिनु आवश्यक छ।
    अब सरकारले यौन धन्दालाई बैधानिकीकरण गरी रोजग़ार र यौन हिंसा समेतमा रोक हुने हुदा यस तर्फ बेलैमा अध्ययन अनुसंधान गरेर आगामी दिनमा हुने घटनामा रोक लगाउन सकिने देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साहुको रिसले छोरा मारेर प्रहरीसँगै आफैले बालक खोजेजस्तो गर्दै सघाएपछि…
साहुको रिसले छोरा मारेर प्रहरीसँगै आफैले बालक खोजेजस्तो गर्दै सघाएपछि…
नेकपा बैठकमा पहिलोपटक ओली र प्रचण्ड एउटै लहरमा
नेकपा बैठकमा पहिलोपटक ओली र प्रचण्ड एउटै लहरमा
जनता आवास कार्यक्रम छनोट प्रक्रिया स्थगन
जनता आवास कार्यक्रम छनोट प्रक्रिया स्थगन
बौद्धमा लायन्स क्लब अफ नेपाल शेर्पाज र मिस एवम मिस्टर शेर्पाको रक्तदान, १७७ जना सहभागि
बौद्धमा लायन्स क्लब अफ नेपाल शेर्पाज र मिस एवम मिस्टर शेर्पाको रक्तदान, १७७ जना सहभागि
बोक्सीको आरोपमा कुटपिट गर्ने पुर्पक्षमा
बोक्सीको आरोपमा कुटपिट गर्ने पुर्पक्षमा
जीतपुरसिमरा उपमहानगरको नगर सभामा झडप
जीतपुरसिमरा उपमहानगरको नगर सभामा झडप
अन्तर्राष्ट्रिय प्रतियोगितामा झापाकी मनिशा राजवन्शी
अन्तर्राष्ट्रिय प्रतियोगितामा झापाकी मनिशा राजवन्शी
गैरकानुनि तवरबाट मतदाता नमावलि संकलन गरिएको भन्दै गगन थापाको नेतृत्वमा अायोगलाई ध्यानाकर्षण गराउने
गैरकानुनि तवरबाट मतदाता नमावलि संकलन गरिएको भन्दै गगन थापाको नेतृत्वमा अायोगलाई ध्यानाकर्षण गराउने
राष्ट्रपतिसमक्ष चार मुलुकका नेपाली राजदूतको शपथ
राष्ट्रपतिसमक्ष चार मुलुकका नेपाली राजदूतको शपथ
असार १४ गते आइतवारको राशिफल यस्तो छ
असार १४ गते आइतवारको राशिफल यस्तो छ