इजरायल र हिजबुल्लाहबीच लेवनान सिमामा भिडन्त
सारांश
- तेल अविव।
- हिजबुल्लाह र इजरायल बिचमा सीमापार आक्रमण भएको छ।
- हिजबुल्लाह र इजरायली सेनाबीच हिजो साँझ एक अर्का लक्षित हमला भएको हाे।
तेल अविव। हिजबुल्लाह र इजरायल बिचमा सीमापार आक्रमण भएको छ। हिजबुल्लाह र इजरायली सेनाबीच हिजो साँझ एक अर्का लक्षित हमला भएको हाे।
दुवै पक्षले अहिले एक अर्काको स्थानमा आक्रमण गरेको पुष्टिसमेत गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
हिजबुल्लाहले आफ्ना लडाकुहरूले शेबा फार्म्स वरपरको इजरायली सैन्य स्थलमा आक्रमण गरेको बताएको छ। उता इजरायलका सैन्य प्रवक्ताले इजरायली सेनाले लेबनानमा धेरै हिजबुल्लाह लक्ष्यहरूलाई आक्रमण गरेकाे जनाए।
उसका अनुसार इजरायलले धेरै मिसाइल प्रक्षेपणको पुष्टि पनि गरे तर घटना बिना हताहत समाप्त भएको बताए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया