बालुवाटार जग्गा छानबिनमा खटिएका डिएसपी सरुवा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ३१, २०७६
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • बालुवाटारस्थित ललिता निवासको जग्गा कब्जाबारे छानबिनमा खटिएका एकजना डिएसपीको सरुवा भएको छ ।
  • जग्गा कब्जाबारे छानबिनमा संलग्न रहेका केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी कविद् कटुवालको सरुवा गरिएको हो ।

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा कब्जाबारे छानबिनमा खटिएका एकजना डिएसपीको सरुवा भएको छ ।

जग्गा कब्जाबारे छानबिनमा संलग्न रहेका केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी कविद् कटुवालको सरुवा गरिएको हो ।

जग्गा छानबिन नसक्दै कटुवाललाई रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पठाइएको हो । रौतहटमा कार्यरत डिएसपी कुमुद ढुंगाना छानबिनमा तानिएपछि खाली स्थानमा पठाइएको हो ।

अनुसन्धान प्रभावित हुने गरी सरुवा भएको भन्दै अर्थपूर्ण रूपमा हेर्नेुपर्ने बताइएको छ । तीनमहिने समयसीमा दिएर ब्युरोलाई अनुसन्धान गर्ने जिम्मेवारी दिइएको थियो । अनुसन्धानका लागि अझै एक महिना समय छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशका मुख्यमन्त्रीले विश्वासको मत पाएनन्, सरकार ढल्यो
मधेशका मुख्यमन्त्रीले विश्वासको मत पाएनन्, सरकार ढल्यो
मेलम्चीमा निर्माण कम्पनीलाई काममा फर्कन दिएको अल्टिमेटम भोली सकिदै
मेलम्चीमा निर्माण कम्पनीलाई काममा फर्कन दिएको अल्टिमेटम भोली सकिदै
मरेका चौपाया व्यवस्थापन नहुँदा गौशाला दुर्गन्धित
मरेका चौपाया व्यवस्थापन नहुँदा गौशाला दुर्गन्धित
प्रदेशिहरूकाे वेदना बाेकेकाे गित ‘नेपाल जाने साईलो दाई’ रिलिज
प्रदेशिहरूकाे वेदना बाेकेकाे गित ‘नेपाल जाने साईलो दाई’ रिलिज
एसएसपी नै छानबिनमा परेपछि- ३३ किलो सुन र हत्या प्रकरण
एसएसपी नै छानबिनमा परेपछि- ३३ किलो सुन र हत्या प्रकरण
प्रचण्डको प्रश्न, “ कांग्रेसका राजनीतिक एजेण्डा सकिएकै हुन् ?
प्रचण्डको प्रश्न, “ कांग्रेसका राजनीतिक एजेण्डा सकिएकै हुन् ?
हमास बन्धक वार्ताका लागि थाई विदेशमन्त्री कतार र इजिप्ट जाने
हमास बन्धक वार्ताका लागि थाई विदेशमन्त्री कतार र इजिप्ट जाने
नारायणघाट-मुग्लिन सडकमा एकतर्फी यातायात सुचारु
नारायणघाट-मुग्लिन सडकमा एकतर्फी यातायात सुचारु
प्रधानमन्त्री देउवा र वरिष्ठ नेता राणाको भेट
प्रधानमन्त्री देउवा र वरिष्ठ नेता राणाको भेट
हुम्लामा बिमान दुर्घटना, पाइटलसहित सातको अवस्था गम्भीर
हुम्लामा बिमान दुर्घटना, पाइटलसहित सातको अवस्था गम्भीर

तपाईंले छुटाउनुभयो कि?