मतदानबाट मण्डल बने माओवादी संसदीय दलको नेता

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ३०, २०७४
|
|
४० पटक हेरिएको
Shares
मतदानबाट मण्डल बने माओवादी संसदीय दलको नेता

सारांश

  • काठमाडौं, ३० फागुन ।
  • नेकपा (माओवादी केन्द्र) को प्रदेश नं.
  • २ मा रामचन्द्र मण्डल संसदीय दलको नेतामा निर्वाचित भएका छन् ।

काठमाडौं, ३० फागुन । नेकपा (माओवादी केन्द्र) को प्रदेश नं. २ मा रामचन्द्र मण्डल संसदीय दलको नेतामा निर्वाचित भएका छन् । आज भएको संसदीय दलको निर्वाचनमा प्रतिष्पर्धी भरत साहलाई पराजित गर्दै उनी संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । मण्डल धनुषा र साह महोत्तरीबाट प्रदेशसभामा विजयी भएका थिए ।

लामो समय शिक्षण पेशामा आबद्ध भएकाले माष्टर साहेब नामले समेत परिचित मण्डल धनुषा क्षेत्र नं. १ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । बुधबार भएको निर्वाचनमा ७ मत प्राप्त गर्दै मण्डल संसदीय दलको नेतामा निर्वाचित भएका थिए भने उनका प्रतिस्पर्धी साहले ४ मत प्राप्त गरेका थिए ।

(https://www.drogueriasanjorge.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शैक्षिक उपाधिको समकक्षता निर्धारण गर्ने जिम्मेवारी अब विश्वविद्यालय अनुदान आयोगलाई, त्रिविद्वारा नयाँ आवेदन बन्द
शैक्षिक उपाधिको समकक्षता निर्धारण गर्ने जिम्मेवारी अब विश्वविद्यालय अनुदान आयोगलाई, त्रिविद्वारा नयाँ आवेदन बन्द
ओखलढुंगामा २५ हजार भन्दा धेरै मत बदर
ओखलढुंगामा २५ हजार भन्दा धेरै मत बदर
फ्रान्समा वामपन्थी गठबन्धन बन्यो ठूलो दल
फ्रान्समा वामपन्थी गठबन्धन बन्यो ठूलो दल
धादिङ बस दुर्घटनाप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त
धादिङ बस दुर्घटनाप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त
आज १९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि,
आज १९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि,
​नेपाल आइडल आयोजकलाई गाली गर्ने व्यक्तिको सूचि प्रहरीमा बुझाउने तयारी
​नेपाल आइडल आयोजकलाई गाली गर्ने व्यक्तिको सूचि प्रहरीमा बुझाउने तयारी
लमजुङ प्रहरीद्धारा १७ किलो सुनसहित एक युवक पक्राउ
लमजुङ प्रहरीद्धारा १७ किलो सुनसहित एक युवक पक्राउ
१७ गतेबाट मनसुन थप सक्रिय हुने, सावधानी अपनाउन अनुरोध
१७ गतेबाट मनसुन थप सक्रिय हुने, सावधानी अपनाउन अनुरोध
ओलीले पेल्न थालेपछि माओवादीसँग नजिकिँदै विप्लव
ओलीले पेल्न थालेपछि माओवादीसँग नजिकिँदै विप्लव
टुडिखेलमा हर्ष बढाइ गर्दैगर्दा माइतीघरमा जलाइयो संविधान, पाँच जना पक्राउ
टुडिखेलमा हर्ष बढाइ गर्दैगर्दा माइतीघरमा जलाइयो संविधान, पाँच जना पक्राउ

तपाईंले छुटाउनुभयो कि?