जुम्लामा पहिरोले पुरिएर एकै परिवारका ७ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २२, २०७९
|
|
५५ पटक हेरिएको
Shares
जुम्लामा पहिरोले पुरिएर एकै परिवारका ७ जनाको मृत्यु

सारांश

  • काठमाडौं ।
  • अविरल वर्षाका कारण आएको पहिरोमा परी जुम्लामा सात जनाको मृत्यु भएको छ ।
  • कनकासुन्दरी गाउँपालिका(५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

काठमाडौं । अविरल वर्षाका कारण आएको पहिरोमा परी जुम्लामा सात जनाको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका(५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार मृत्यु हुनेमा घरमुली ५५ वर्षीय गणेश शाही, २२ वर्षीय छोरा रमेश शाही, रमेश शाहीकी २२ वर्षीया श्रीमती पानसरा शाही, रमेश शाहीका आठ वर्षका छोरा अनमल शाही, छोरी मिलन शाही, छिमेकी सुरेन्द्र हमाल र २५ वर्षीय विद्या शाहीको रहेका छन् ।

सो घटनामा स्थानीय सरस्वती हमाल र रामबहादुर हमाल घाईते भएका छन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नरेन्द्र चन्द सहितको टोली थप उद्धारका लागि गएको छ ।

यस्तै बाढी र पहिरोले हिमा गाउँपालिकामा आमा छोरा बगेर वेपत्ता भएका छन् । हिमा गाउँपालिका(३ जोगिवाडामा बाढी आउँदा स्थानीय २५ वर्षीया सत्यदेवी योगी र उनका ३ वर्षीय छोरा विनम योगी बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उनीहरूको खोजी भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिडियोलाई ट्वाइलेटमा थुन्ने मन्त्री मात्रृका प्रसाद यादवको कति छ सम्पति ?
सिडियोलाई ट्वाइलेटमा थुन्ने मन्त्री मात्रृका प्रसाद यादवको कति छ सम्पति ?
प्रधानमन्त्री ओलीको जन्मदिन मनाउँदै एमाले स्थायी कमिटीको वैठक
प्रधानमन्त्री ओलीको जन्मदिन मनाउँदै एमाले स्थायी कमिटीको वैठक
राजविराज मा एक गर्भवती महिलाको हत्या
राजविराज मा एक गर्भवती महिलाको हत्या
कास्कीमा सडक दुर्घटना बढ्दो
कास्कीमा सडक दुर्घटना बढ्दो
‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध  : मुख्मन्त्री पौडेल
‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्मन्त्री पौडेल
नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज
नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज
यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
नयाँ अर्थमन्त्रीलाई पूर्वप्रधानमन्त्री बाबुरामले दिए यस्तो कडा सुझाव
नयाँ अर्थमन्त्रीलाई पूर्वप्रधानमन्त्री बाबुरामले दिए यस्तो कडा सुझाव
चैत २ गते सोमवारको राशिफल यस्तो छ
चैत २ गते सोमवारको राशिफल यस्तो छ
के तपाइको शरीरमा जन्म निशानी छ ? जान्नुहोस् कुन भागमा रहेको निशानीको अर्थ के हो ?
के तपाइको शरीरमा जन्म निशानी छ ? जान्नुहोस् कुन भागमा रहेको निशानीको अर्थ के हो ?