बालेनले कटाए १५ हजार भोट
सारांश
- काठमाडौं।
- काठमाडाैं महानगरपालिकाकाे मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले एमाले-कांग्रेसका उम्मेदवारलाइ निकै पछि पारेका छन्।
- पछिल्लाे मतगणना अनुसार बालेनले १५ हजार भोट कटाएका छन्।
काठमाडौं। काठमाडाैं महानगरपालिकाकाे मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले एमाले-कांग्रेसका उम्मेदवारलाइ निकै पछि पारेका छन्।
पछिल्लाे मतगणना अनुसार बालेनले १५ हजार भोट कटाएका छन्। ३९ हजार ५ सय २० भोट गणना हुँदा बालेनले १५,४०२ भोट पाए भने उनको प्रतिस्पर्धी एमालेका मेयर उम्मेदवार केशव स्थापितले ८, २८८ भोट पाए छन्।
त्यस्तै कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ७, २९० भोट ल्याएकी छन्। मतगणनाकाे सुरू देखि नै बालेनले अग्रता कायम गर्न सफल भएका छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया