बालेन शाहको प्रश्न- के म आजदेखि अपराधी भए ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २५, २०८०
|
|
३० पटक हेरिएको
Shares
बालेन शाहको प्रश्न- के म आजदेखि अपराधी भए ?

सारांश

  • काठमाडौं।
  • काठमाडौं महानगरपालिका मेयर बालेन शाहले आफू आजबाट अपराधी भएको बताएका छन्।
  • सामाजिक सञ्जालमा सर्वोच्च अदालतबाट जारी भएको तारेख पर्चाको तस्बिर राख्दै मेयर शाहले आफू आजबाट तारेखमा रहेको उल्लेख गरेका हुन्।

काठमाडौं। काठमाडौं महानगरपालिका मेयर बालेन शाहले आफू आजबाट अपराधी भएको बताएका छन्।

सामाजिक सञ्जालमा सर्वोच्च अदालतबाट जारी भएको तारेख पर्चाको तस्बिर राख्दै मेयर शाहले आफू आजबाट तारेखमा रहेको उल्लेख गरेका हुन्।

‘आज एउटा विशेष दिन। आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा। -म आजबाट अपराधी। जय होस् यो देशको,’ उनले लेखेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हराएका वडा सदस्य मृत फेला, खुकुरि प्रहारबाट दुइ जना घाइते
हराएका वडा सदस्य मृत फेला, खुकुरि प्रहारबाट दुइ जना घाइते
वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट देखिँदैन : पञ्चाङ्ग निर्णायक विकास समिति
वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट देखिँदैन : पञ्चाङ्ग निर्णायक विकास समिति
४५ डिग्री सेल्सियस तापक्रम बेहोरिरहेका कामदार बस्ने भवनको विद्युत् काटिएपछि…
४५ डिग्री सेल्सियस तापक्रम बेहोरिरहेका कामदार बस्ने भवनको विद्युत् काटिएपछि…
भीमफेदीमा बस दुर्घटना हुदा सात जनाको मृत्यु
भीमफेदीमा बस दुर्घटना हुदा सात जनाको मृत्यु
कमल थापाले घण्ट बजाँउदै भने ‘नेपाललाई हिन्दु राष्ट्र बनाउछौँ’
कमल थापाले घण्ट बजाँउदै भने ‘नेपाललाई हिन्दु राष्ट्र बनाउछौँ’
एमालेले केन्द्रीय कार्यालयद्वारा कामनपाको जरिवाना पत्र बुझ्न अस्वीकार
एमालेले केन्द्रीय कार्यालयद्वारा कामनपाको जरिवाना पत्र बुझ्न अस्वीकार
मधुमेहका १० लक्षण यस्ता छन्
मधुमेहका १० लक्षण यस्ता छन्
हेर्नुस् आज तपाइँको भाग्य कस्तो छ !
गृहमन्त्री शर्माले देखाए पावर, बीस वर्ष कैद पाएका अपराधी प्रहरीले नै भगाए
गृहमन्त्री शर्माले देखाए पावर, बीस वर्ष कैद पाएका अपराधी प्रहरीले नै भगाए
बुटवलमै पहिलोपटक कविता कन्सर्ट हुँदै
बुटवलमै पहिलोपटक कविता कन्सर्ट हुँदै

तपाईंले छुटाउनुभयो कि?