बाह्रविसे नगरपालिका र भोटेकोसी गाउँपालिकालाई सहयोग रकम हस्तान्तरण

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ३१, २०७७
|
|
५४ पटक हेरिएको
Shares
बाह्रविसे नगरपालिका र भोटेकोसी गाउँपालिकालाई सहयोग रकम हस्तान्तरण

सारांश

  • हालै सिन्धुपाल्चोक जिल्लाको विभिन्न स्थानहरुमा बाढी पहिरोले ठूलो क्षति पुर्याएको छ ।
  • अत्याधिक भारी बर्षाका कारण आएको बाढी र पहिरोबाट अकल्पनीय रुपमा मानवीय र भौतिक क्षति भएका बाढी पिडित परिवारहरुको उद्धारको लागी त्रिपुरासुन्दरी ३ का लाक्पा शेर्पा, बाहविसेका (आङ्ग्दोर्जे शेर्पा, भोटेकोसीका मिङ्ग्मर तामांग र दोलखा बिगुका (फुरङ्गिमा शेर्पाको तर्फबाट सामुहिक रुपमा नगरपालिका दैवी प्रकोप राहत कोषमा नगद रु दुइ लाख पचास हजार बाहविसे नगरपालिकाका मेयर निमफोंजो शेर्पालाई हस्तान्तरण गरेको छ ।
  • यसैगरी भोटेकोसी गाउँपालिकालाई पनि सोहि युवा व्यबसायी समुहले भोटेकोसी नेकपा अध्यक्ष आङछिरी शेर्पालाई नगद रु एक लाख हस्तान्तरण गरेको छ ।

हालै सिन्धुपाल्चोक जिल्लाको विभिन्न स्थानहरुमा बाढी पहिरोले ठूलो क्षति पुर्याएको छ । अत्याधिक भारी बर्षाका कारण आएको बाढी र पहिरोबाट अकल्पनीय रुपमा मानवीय र भौतिक क्षति भएका बाढी पिडित परिवारहरुको उद्धारको लागी त्रिपुरासुन्दरी ३ का लाक्पा शेर्पा, बाहविसेका (आङ्ग्दोर्जे शेर्पा, भोटेकोसीका मिङ्ग्मर तामांग र दोलखा बिगुका (फुरङ्गिमा शेर्पाको तर्फबाट सामुहिक रुपमा नगरपालिका दैवी प्रकोप राहत कोषमा नगद रु दुइ लाख पचास हजार बाहविसे नगरपालिकाका मेयर निमफोंजो शेर्पालाई हस्तान्तरण गरेको छ । यसैगरी भोटेकोसी गाउँपालिकालाई पनि सोहि युवा व्यबसायी समुहले भोटेकोसी नेकपा अध्यक्ष आङछिरी शेर्पालाई नगद रु एक लाख हस्तान्तरण गरेको छ ।
कोभिड–१९कोे महामारीको सन्त्रासमा बस्नु परेको अवस्थामा केहि दिन अघि जम्बु खोलामा बाढी आउँदा बारह्बिसे नगरपालिका लगायत आसपासका बस्तिहरुमा थुप्रै आर्थिक तथा मानवीय क्षति हुन पुगेको छ भने भोटेकोशी गाउँपालिका– ५ मै झ्यालेखोलाले पनि ठुलो क्षति पुर्याएको छ । यस आपतकालीन परिस्थितिमा परिवार र आफन्तजनमा र त्यस क्षेत्रमा केहि मात्र भएपनि राहात पुगोस भन्ने भावनासाथ सहयोग रकम संकलनमा जुटेको सिन्धुपाल्चोकका युवा व्यबसायीहरू बताउछन।
उक्त विपत्तिमा परि ज्यान गुमाउने प्रति भावपूर्ण श्रदान्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै उक्त घटनामा परी घाइते हुने सम्पूर्णमा शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । अझै वर्षात समय नसकिएकोले संयमता अपनाउन जरुरी रहेको पनि बताउछन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुर्बमन्त्री महेश बस्नेतलाई जिताउने भन्दै प्याब्सन उपाध्यक्ष दिपिका थापा एमाले प्रवेश;
पुर्बमन्त्री महेश बस्नेतलाई जिताउने भन्दै प्याब्सन उपाध्यक्ष दिपिका थापा एमाले प्रवेश;
पूर्वप्रधानमन्त्रीहरूले दिए अोलीलार्इ यस्तो सुझाव !
पूर्वप्रधानमन्त्रीहरूले दिए अोलीलार्इ यस्तो सुझाव !
वर्ष २०७९: चलचित्रलाई फर्केर हेर्दा
वर्ष २०७९: चलचित्रलाई फर्केर हेर्दा
नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री
नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री
एक महिलाको २६२ फिटमाथिको चट्टानबाट सेल्फि लिन खोज्दा ज्यान गयो
एक महिलाको २६२ फिटमाथिको चट्टानबाट सेल्फि लिन खोज्दा ज्यान गयो
बेनी–लभ्लीहिल पदमार्ग निर्माण शुरु
बेनी–लभ्लीहिल पदमार्ग निर्माण शुरु
बाराको सिम्रौनगढ नगरपालिकामा गोली चल्दा १ जनाको मृत्यु
बाराको सिम्रौनगढ नगरपालिकामा गोली चल्दा १ जनाको मृत्यु
ओलीलाई भेट्न मोदी अनिच्छुक
न्युजिल्याण्डलाई हराउँदै भारत एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा
न्युजिल्याण्डलाई हराउँदै भारत एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा
बामपन्थी तालमेल र पार्टी एकताको प्रस्ताव मैले नै राखेको हुँ : प्रचण्ड