पुर्बमन्त्री महेश बस्नेतलाई जिताउने भन्दै प्याब्सन उपाध्यक्ष दिपिका थापा एमाले प्रवेश;

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २५, २०७४
|
|
१७ पटक हेरिएको
Shares
पुर्बमन्त्री महेश बस्नेतलाई जिताउने भन्दै प्याब्सन उपाध्यक्ष दिपिका थापा एमाले प्रवेश;

सारांश

  •     लामो समय शिक्षा क्षेत्रमा योगदान गरेकि, प्याब्सन केन्द्रीय उपाध्यक्ष तथा सिद्धार्थ बिद्या पिठ घठ्ठाघर स्कुलको प्रीन्सिपल दिपिका थापा आजबाट एमाले प्रबेश गरेकी छन।
  •   आज एमाले अध्यक्ष केपी ओलीको हातबाट टीका तथा खादा लगाएर उहाँकै निजि निबाश बालकोट गई पार्टी प्रवेश गरेकी हुन।
  •   प्रबेश लगत्तै उनले एमालेले राष्ट्रिय राजनितीमा खेलेको भुमिका बाट प्रभावित भई र युवा नेता तथा पुर्बमन्त्री महेश बस्नेतलाई कुनै हालतमा जिताउने पहल गर्न आफू एमाले प्रबेश गरेको बताएकी छन।

    लामो समय शिक्षा क्षेत्रमा योगदान गरेकि, प्याब्सन केन्द्रीय उपाध्यक्ष तथा सिद्धार्थ बिद्या पिठ घठ्ठाघर स्कुलको प्रीन्सिपल दिपिका थापा आजबाट एमाले प्रबेश गरेकी छन।

  आज एमाले अध्यक्ष केपी ओलीको हातबाट टीका तथा खादा लगाएर उहाँकै निजि निबाश बालकोट गई पार्टी प्रवेश गरेकी हुन। 

प्रबेश लगत्तै उनले एमालेले राष्ट्रिय राजनितीमा खेलेको भुमिका बाट प्रभावित भई र युवा नेता तथा पुर्बमन्त्री महेश बस्नेतलाई कुनै हालतमा जिताउने पहल गर्न आफू एमाले प्रबेश गरेको बताएकी छन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?